काठमाडौँ ,०४ भदौ – नेपाल राष्ट्र बैंकले २०८१ साल भदौ ०४ गते मंगलवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३३ रुपैया ९० पैसा र विक्रीदर १३४ रुपैयाँ ५० पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४७ रुपैयाँ ७७ पैसा र विक्रीदर १४८ रुपैयाँ ४३ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १७३ रुपैयाँ ३५ पैसा र विक्रीदर १७४ रुपैयाँ १३ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १५४ रुपैया ८४ पैसा र विक्रीदर १५५ रुपैयाँ ५४ पैसा रहेको ।
अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ६४ पैसा र विक्रीदर ९० रुपैयाँ ०४ पैसा रहेको छ भने क्यानेडियन लर आज एकको खरिददर ९७ रुपैयाँ ८६ पैसा र विक्रीदर ९८ रुपैयाँ ३० पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर १०२ रुपैया १८ पैसा र विक्रीदर १०२ रुपैयाँ ६४ रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ २६ पैसा र विक्रीदर ९ रुपैयाँ २० पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ७५ पैसा र विक्रीदर १८ रुपैयाँ ८३ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ ६८ पैसा र विक्रीदर ३५ रुपैयाँ ८४ पैसा रहेकोछ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७२ पैसा र विक्रीदर ३६ रुपैयाँ ८८ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ८८ पैसा र विक्रीदर ३ रुपैयाँ ९० पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ ४६ पैसा र विक्रीदर ३६ रुपैयाँ ६२ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर ३० रुपैयाँ ५६ पैसा र विक्रीदर ३० रुपैयाँ ७० रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर १० रुपैयाँ ०१ पैसा र विक्रीदर १० रुपैयाँ ०५ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको रिददर १२ रुपैयाँ ८६ पैसा र विक्रीदर १२ रुपैयाँ ९१ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ ८० पैसा र विक्रीदर १९ रुपैयाँ ८९ पैसा रहेको छ भने हङकङड डलर खरिदर १७ रुपैयाँ १८ पैसा र विक्रीदर १७ रुपैयाँ २६ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ४३८ रुपैयाँ ०४ पैसा र विक्रीदर ४४० रुपैयाँ ०० पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५५ रुपैयाँ २९ पैसा र विक्रीदर ३५६ रुपैयाँ ८९ पैसा रहेको छ ।
