काठमाडौँ ,०३ भदौ – नेपाल राष्ट्र बैंकले २०८१ साल भदौ ०३ गते सोमवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३४ रुपैया ०१ पैसा र विक्रीदर १३४ रुपैयाँ ६१ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४७ रुपैयाँ ७९ पैसा र विक्रीदर १४८ रुपैयाँ ४५ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १७३ रुपैयाँ ४८ पैसा र विक्रीदर १७४ रुपैयाँ २५ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १५४ रुपैया ६९ पैसा र विक्रीदर १५५ रुपैयाँ ३८ पैसा रहेको ।
अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ३७ पैसा र विक्रीदर ८९ रुपैयाँ ७७ पैसा रहेको छ भने क्यानेडियन लर आज एकको खरिददर ९७ रुपैयाँ ९६ पैसा र विक्रीदर ९८ रुपैयाँ ४० पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर १०१ रुपैया ८६ पैसा र विक्रीदर १०२ रुपैयाँ ३२ रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ ०८ पैसा र विक्रीदर ९ रुपैयाँ १२ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ७० पैसा र विक्रीदर १८ रुपैयाँ ७९ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ ७१ पैसा र विक्रीदर ३५ रुपैयाँ ८७ पैसा रहेकोछ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७४ पैसा र विक्रीदर ३६ रुपैयाँ ९० पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ८७ पैसा र विक्रीदर ३ रुपैयाँ ८९ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ ४९ पैसा र विक्रीदर ३६ रुपैयाँ ६५ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर ३० रुपैयाँ २४ पैसा र विक्रीदर ३० रुपैयाँ ३८ रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ९३ पैसा र विक्रीदर ९ रुपैयाँ ९७ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको रिददर १२ रुपैयाँ ८३ पैसा र विक्रीदर १२ रुपैयाँ ८९ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ ८१ पैसा र विक्रीदर १९ रुपैयाँ ९० पैसा रहेको छ भने हङकङड डलर खरिदर १७ रुपैयाँ १९ पैसा र विक्रीदर १७ रुपैयाँ २७ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ४३८ रुपैयाँ ८० पैसा र विक्रीदर ४४० रुपैयाँ ७७ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५५ रुपैयाँ ५२ पैसा र विक्रीदर ३५७ रुपैयाँ ११ पैसा रहेको छ ।
