शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

यस्तो छ आज शुक्रवारको विदेशी मुद्राको विनिमयदर

शुक्रवार , श्रावण ३२, २०८१

काठमाडौँ ,३२ साउन – नेपाल राष्ट्र बैंकले २०८१ साल साउन ३२ गते शुक्रवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३४ रुपैया ०२ पैसा र विक्रीदर १३४ रुपैयाँ ६२ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४७ रुपैयाँ ५८ पैसा र विक्रीदर १४८ रुपैयाँ २४ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १७२ रुपैयाँ ३४ पैसा र विक्रीदर १७२ रुपैयाँ ११ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १५४ रुपैया ६९ पैसा र विक्रीदर १५५ रुपैयाँ ३९ पैसा रहेको ।

अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ८६ पैसा र विक्रीदर ८८ रुपैयाँ २६ पैसा रहेको छ भने क्यानेडियन लर आज एकको खरिददर ९७ रुपैयाँ ७९ पैसा र विक्रीदर ९८ रुपैयाँ २२ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर १०१ रुपैया ७३ पैसा र विक्रीदर १०२ रुपैयाँ १९ रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ १० पैसा र विक्रीदर ९ रुपैयाँ १४ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ७२ पैसा र विक्रीदर १८ रुपैयाँ ८१ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ ७१ पैसा र विक्रीदर ३५ रुपैयाँ ८७ पैसा रहेकोछ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७५ पैसा र विक्रीदर ३६ रुपैयाँ ९२ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ८३ पैसा र विक्रीदर ३ रुपैयाँ ८५ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ ४९ पैसा र विक्रीदर ३६ रुपैयाँ ६५ पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर ३० रुपैयाँ २२ पैसा र विक्रीदर ३० रुपैयाँ ३५ रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ८७ पैसा र विक्रीदर ९ रुपैयाँ ९१ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको रिददर १२ रुपैयाँ ८२ पैसा र विक्रीदर १२ रुपैयाँ ८७ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ ७८ पैसा र विक्रीदर १९ रुपैयाँ ८६ पैसा रहेको छ भने हङकङड डलर खरिदर १७ रुपैयाँ २० पैसा र विक्रीदर १७ रुपैयाँ २८ पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ४३८ रुपैयाँ १९ पैसा र विक्रीदर ४४० रुपैयाँ १५ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५५ रुपैयाँ ५६ पैसा र विक्रीदर ३५७ रुपैयाँ १५ पैसा रहेको छ ।

प्रतिक्रिया