काठमाडौँ ,३० साउन – नेपाल राष्ट्र बैंकले २०८१ साल साउन ३० गते बुधवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३४ रुपैया ०६ पैसा र विक्रीदर १३४ रुपैयाँ ६६ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४६ रुपैयाँ ४९ पैसा र विक्रीदर १४७ रुपैयाँ १४ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १७१ रुपैयाँ ४३ पैसा र विक्रीदर १७२ रुपैयाँ २० पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १५४ रुपैया ६२ पैसा र विक्रीदर १५५ रुपैयाँ ३१ पैसा रहेको ।
अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ४१ पैसा र विक्रीदर ८८ रुपैयाँ ८० पैसा रहेको छ भने क्यानेडियन लर आज एकको खरिददर ९७ रुपैयाँ ६० पैसा र विक्रीदर ९८ रुपैयाँ ०४ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर १०१ रुपैया ३८ पैसा र विक्रीदर १०१ रुपैयाँ ८३ रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ ०९ पैसा र विक्रीदर ९ रुपैयाँ १३ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ७१ पैसा र विक्रीदर १८ रुपैयाँ ७९ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ ७१ पैसा र विक्रीदर ३५ रुपैयाँ ८७ पैसा रहेकोछ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७६ पैसा र विक्रीदर ३६ रुपैयाँ ९३ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ८२ पैसा र विक्रीदर ३ रुपैयाँ ८३ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ ५० पैसा र विक्रीदर ३६ रुपैयाँ ६६ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर ३० रुपैयाँ १२ पैसा र विक्रीदर ३० रुपैयाँ २६ रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ७८ पैसा र विक्रीदर ९ रुपैयाँ ८२ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको रिददर १२ रुपैयाँ ७२ पैसा र विक्रीदर १२ रुपैयाँ ७८ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ ६३ पैसा र विक्रीदर १९ रुपैयाँ ७२ पैसा रहेको छ भने हङकङड डलर खरिदर १७ रुपैयाँ २१ पैसा र विक्रीदर १७ रुपैयाँ २९ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ४३७ रुपैयाँ ८२ पैसा र विक्रीदर ४३९ रुपैयाँ ७८ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५५ रुपैयाँ ६४ पैसा र विक्रीदर ३५७ रुपैयाँ २४ पैसा रहेको छ ।
