शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

यस्तो छ आज सोमवारको विदेशी मुद्राको विनिमयदर

सोमवार , श्रावण २८, २०८१

काठमाडौँ ,२८ साउन – नेपाल राष्ट्र बैंकले २०८१ साल साउन २८ गते सोमवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३४ रुपैया ०४ पैसा र विक्रीदर १३४ रुपैयाँ ६४ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४६ रुपैयाँ ३२ पैसा र विक्रीदर १४६ रुपैयाँ ९८ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १७१ रुपैयाँ ०८ पैसा र विक्रीदर १७१ रुपैयाँ ८४ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १५४ रुपैया ८८ पैसा र विक्रीदर १५५ रुपैयाँ ५७ पैसा रहेको ।

अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ १० पैसा र विक्रीदर ८८ रुपैयाँ ४९ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९७ रुपैयाँ ६२ पैसा र विक्रीदर ९८ रुपैयाँ ०६ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर १०१ रुपैया १९ पैसा र विक्रीदर १०१ रुपैयाँ ६५ रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ १४ पैसा र विक्रीदर ९ रुपैयाँ १८ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ७० पैसा र विक्रीदर १८ रुपैयाँ ७९ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ ७४ पैसा र विक्रीदर ३५ रुपैयाँ ९० पैसा रहेकोछ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७५ पैसा र विक्रीदर ३६ रुपैयाँ ९२ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ८० पैसा र विक्रीदर ३ रुपैयाँ ८२ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ ४९ पैसा र विक्रीदर ३६ रुपैयाँ ६६ पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर ३० रुपैयाँ ३१ पैसा र विक्रीदर ३० रुपैयाँ ४४ रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ८२ पैसा र विक्रीदर ९ रुपैयाँ ८६ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको रिददर १२ रुपैयाँ ७४ पैसा र विक्रीदर १२ रुपैयाँ ८० पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ ६१ पैसा र विक्रीदर १९ रुपैयाँ ६९ पैसा रहेको छ भने हङकङड डलर खरिदर १७ रुपैयाँ १९ पैसा र विक्रीदर १७ रुपैयाँ २७ पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ४३७ रुपैयाँ ८८ पैसा र विक्रीदर ४३९ रुपैयाँ ८४ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५५ रुपैयाँ ५४ पैसा र विक्रीदर ३५७ रुपैयाँ १४ पैसा रहेको छ ।

प्रतिक्रिया