काठमाडौँ ,२६ साउन – नेपाल राष्ट्र बैंकले २०८१ साल साउन २६ गते शनिवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३४ रुपैया ०४ पैसा र विक्रीदर १३४ रुपैयाँ ६४ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४६ रुपैयाँ ३४ पैसा र विक्रीदर १४६ रुपैयाँ ९९ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १७० रुपैयाँ ८४ पैसा र विक्रीदर १७१ रुपैयाँ ६१ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १५५ रुपैया ०२ पैसा र विक्रीदर १५५ रुपैयाँ ७२ पैसा रहेको ।
अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ११ पैसा र विक्रीदर ८८ रुपैयाँ ५१ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९७ रुपैयाँ ५४ पैसा र विक्रीदर ९७ रुपैयाँ ९७ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर १०१ रुपैया २३ पैसा र विक्रीदर १०१ रुपैयाँ ६८ रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ १२ पैसा र विक्रीदर ९ रुपैयाँ १६ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ६९ पैसा र विक्रीदर १८ रुपैयाँ ७८ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ ७१ पैसा र विक्रीदर ३५ रुपैयाँ ८७ पैसा रहेकोछ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७६ पैसा र विक्रीदर ३६ रुपैयाँ ९३ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ८१ पैसा र विक्रीदर ३ रुपैयाँ ८२ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ ४९ पैसा र विक्रीदर ३६ रुपैयाँ ६६ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर ३० रुपैयाँ ३१ पैसा र विक्रीदर ३० रुपैयाँ ४४ रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ८१ पैसा र विक्रीदर ९ रुपैयाँ ८५ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको रिददर १२ रुपैयाँ ७२ पैसा र विक्रीदर १२ रुपैयाँ ७८ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ ६१ पैसा र विक्रीदर १९ रुपैयाँ ०२ पैसा रहेको छ भने हङकङड डलर खरिदर १७ रुपैयाँ १९ पैसा र विक्रीदर १७ रुपैयाँ २७ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ४३७ रुपैयाँ ८० पैसा र विक्रीदर ४३९ रुपैयाँ ७६ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५५ रुपैयाँ ६१ पैसा र विक्रीदर ३५७ रुपैयाँ २० पैसा रहेको छ ।
