शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

यस्तो छ आज शुक्रवारको विदेशी मुद्राको विनिमयदर

शुक्रवार , श्रावण २५, २०८१

काठमाडौँ ,२५ साउन – नेपाल राष्ट्र बैंकले २०८१ साल साउन २५ गते शुक्रवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३४ रुपैया ०५ पैसा र विक्रीदर १३४ रुपैयाँ ६५ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४६ रुपैयाँ ४८ पैसा र विक्रीदर १४७ रुपैयाँ १४ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १७० रुपैयाँ १७ पैसा र विक्रीदर १७१ रुपैयाँ ९३ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १५६ रुपैया ४५ पैसा र विक्रीदर १५७ रुपैयाँ १५ पैसा रहेको ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ८५ पैसा र विक्रीदर ८८ रुपैयाँ २४ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९७ रुपैयाँ ५२ पैसा र विक्रीदर ९७ रुपैयाँ ९५ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर १०१ रुपैया २२ पैसा र विक्रीदर १०१ रुपैयाँ ६७ रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ १८ पैसा र विक्रीदर ९ रुपैयाँ २२ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ६९ पैसा र विक्रीदर १८ रुपैयाँ ७७ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ ७२ पैसा र विक्रीदर ३५ रुपैयाँ ८८ पैसा रहेकोछ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७६ पैसा र विक्रीदर ३६ रुपैयाँ ९३ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ८० पैसा र विक्रीदर ३ रुपैयाँ ८१ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ ५० पैसा र विक्रीदर ३६ रुपैयाँ ६६ पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २९ रुपैयाँ ९६ पैसा र विक्रीदर ३० रुपैयाँ ०९ रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ७४ पैसा र विक्रीदर ९ रुपैयाँ ७९ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको रिददर १२ रुपैयाँ ७५ पैसा र विक्रीदर १२ रुपैयाँ ८१ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ ६३ पैसा र विक्रीदर १९ रुपैयाँ ७२ पैसा रहेको छ भने हङकङड डलर खरिदर १७ रुपैयाँ २० पैसा र विक्रीदर १७ रुपैयाँ २८ पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ४३८ रुपैयाँ १९ पैसा र विक्रीदर ४४० रुपैयाँ १५ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५५ रुपैयाँ ६३ पैसा र विक्रीदर ३५७ रुपैयाँ २२ पैसा रहेको छ ।

प्रतिक्रिया