शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

यस्तो छ आज मंगलवारको विदेशी मुद्राको विनिमयदर

मंगलवार , श्रावण २२, २०८१

काठमाडौँ ,२२ साउन – नेपाल राष्ट्र बैंकले २०८१ साल साउन २२ गते मंगलवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३३ रुपैया ८६ पैसा र विक्रीदर १३४ रुपैयाँ ४६ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४६ रुपैयाँ ५६ पैसा र विक्रीदर १४७ रुपैयाँ २१ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १७० रुपैयाँ ६२ पैसा र विक्रीदर १७१ रुपैयाँ ३९ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १५७ रुपैया ५५ पैसा र विक्रीदर १५८ रुपैयाँ २५ पैसा रहेको ।

अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ३१ पैसा र विक्रीदर ८६ रुपैयाँ ७० पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९६ रुपैयाँ ५५ पैसा र विक्रीदर ९६ रुपैयाँ ९८ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर १०१ रुपैया ३२ पैसा र विक्रीदर १०१ रुपैयाँ ७७ रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ ३७ पैसा र विक्रीदर ९ रुपैयाँ ४२ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ७८ पैसा र विक्रीदर १८ रुपैयाँ ८६ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ ६६ पैसा र विक्रीदर ३५ रुपैयाँ ८२ पैसा रहेकोछ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७० पैसा र विक्रीदर ३६ रुपैयाँ ८७ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ७९ पैसा र विक्रीदर ३ रुपैयाँ ८१ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ ४४ पैसा र विक्रीदर ३६ रुपैयाँ ६१ पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर ३० रुपैयाँ २५ पैसा र विक्रीदर ३० रुपैयाँ ३९ रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ८१ पैसा र विक्रीदर ९ रुपैयाँ ८५ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको रिददर १२ रुपैयाँ ६६ पैसा र विक्रीदर १२ रुपैयाँ ७१ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ ६४ पैसा र विक्रीदर १९ रुपैयाँ ७३ पैसा रहेको छ भने हङकङड डलर खरिदर १७ रुपैयाँ २० पैसा र विक्रीदर १७ रुपैयाँ २८ पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ४३८ रुपैयाँ ३५ पैसा र विक्रीदर ४४० रुपैयाँ ३२ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५५ रुपैयाँ ११ पैसा र विक्रीदर ३५६ रुपैयाँ ७१ पैसा रहेको छ ।

प्रतिक्रिया