शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

यस्तो छ आज सोमवारको विदेशी मुद्राको विनिमयदर

सोमवार , श्रावण २१, २०८१

काठमाडौँ ,२१ साउन – नेपाल राष्ट्र बैंकले २०८१ साल साउन २१ गते सोमवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३३ रुपैया ७१ पैसा र विक्रीदर १३४ रुपैयाँ ३१ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४५ रुपैयाँ ८६ पैसा र विक्रीदर १४६ रुपैयाँ ५२ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १७१ रुपैयाँ १४ पैसा र विक्रीदर १७१ रुपैयाँ ९१ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १५४ रुपैया ८९ पैसा र विक्रीदर १५६ रुपैयाँ ५९ पैसा रहेको ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ०५ पैसा र विक्रीदर ८७ रुपैयाँ ४४ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९६ रुपैयाँ ३८ पैसा र विक्रीदर ९६ रुपैयाँ ८१ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर १०० रुपैया ७८ पैसा र विक्रीदर १०१ रुपैयाँ २३ रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ १२ पैसा र विक्रीदर ९ रुपैयाँ १७ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ६७ पैसा र विक्रीदर १८ रुपैयाँ ७६ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ ६३ पैसा र विक्रीदर ३५ रुपैयाँ ७९ पैसा रहेकोछ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ६७ पैसा र विक्रीदर ३६ रुपैयाँ ८४ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ७९ पैसा र विक्रीदर ३ रुपैयाँ ८० पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ ४० पैसा र विक्रीदर ३६ रुपैयाँ ५७ पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २९ रुपैयाँ ७३ पैसा र विक्रीदर २९ रुपैयाँ ८६ रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ८५ पैसा र विक्रीदर ९ रुपैयाँ ८९ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको रिददर १२ रुपैयाँ ६४ पैसा र विक्रीदर १२ रुपैयाँ ६९ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ ५५ पैसा र विक्रीदर १९ रुपैयाँ ६४ पैसा रहेको छ भने हङकङड डलर खरिदर १७ रुपैयाँ १३ पैसा र विक्रीदर १७ रुपैयाँ २० पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ४३७ रुपैयाँ ८९ पैसा र विक्रीदर ४३९ रुपैयाँ ८६ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५४ रुपैयाँ ६७ पैसा र विक्रीदर ३५६ रुपैयाँ २६ पैसा रहेको छ ।

प्रतिक्रिया