काठमाडौँ ,१८ साउन – नेपाल राष्ट्र बैंकले २०८१ साल साउन १८ गते शुक्रवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३३ रुपैया ६६ पैसा र विक्रीदर १३४ रुपैयाँ २६ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४४ रुपैयाँ २४ पैसा र विक्रीदर १४४ रुपैयाँ ८९ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १७० रुपैयाँ ६५ पैसा र विक्रीदर १७१ रुपैयाँ ४२ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १५२ रुपैया ४१ पैसा र विक्रीदर १५३ रुपैयाँ १० पैसा रहेको ।
अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ३६ पैसा र विक्रीदर ८७ रुपैयाँ ७५ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९६ रुपैयाँ ७२ पैसा र विक्रीदर ९७ रुपैयाँ १६ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९९ रुपैया ९० पैसा र विक्रीदर १०० रुपैयाँ ३४ रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली ८ रुपैयाँ ८९ पैसा र विक्रीदर ८ रुपैयाँ ९३ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ४४ पैसा र विक्रीदर १८ रुपैयाँ ५३ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ ६२ पैसा र विक्रीदर ३५ रुपैयाँ ७८ पैसा रहेकोछ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ६४ पैसा र विक्रीदर ३६ रुपैयाँ ८१ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ७५ पैसा र विक्रीदर ३ रुपैयाँ ७७ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ ३९ पैसा र विक्रीदर ३६ रुपैयाँ ५५ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २९ रुपैयाँ २५ पैसा र विक्रीदर २९ रुपैयाँ ३८ रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ७८ पैसा र विक्रीदर ९ रुपैयाँ ८३ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको रिददर १२ रुपैयाँ ५१ पैसा र विक्रीदर १२ रुपैयाँ ५७ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ ३३ पैसा र विक्रीदर १९ रुपैयाँ ४२ पैसा रहेको छ भने हङकङड डलर खरिदर १७ रुपैयाँ १० पैसा र विक्रीदर १७ रुपैयाँ १८ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ४३७ रुपैयाँ २७ पैसा र विक्रीदर ४३९ रुपैयाँ २३ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५४ रुपैयाँ ६० पैसा र विक्रीदर ३५६ रुपैयाँ १९ पैसा रहेको छ ।
