शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

यस्तो छ आज मंगलवारको विदेशी मुद्राको विनिमयदर

मंगलवार , श्रावण १५, २०८१

काठमाडौँ ,१५ साउन – नेपाल राष्ट्र बैंकले २०८१ साल साउन १५ गते मंगलवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३३ रुपैया ६७ पैसा र विक्रीदर १३४ रुपैयाँ २७ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४४ रुपैयाँ ७५ पैसा र विक्रीदर १४५ रुपैयाँ ४० पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १७१ रुपैयाँ ६५ पैसा र विक्रीदर १७२ रुपैयाँ ४२ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १५१ रुपैया ०७ पैसा र विक्रीदर १५१ रुपैयाँ ७५ पैसा रहेको ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ५३ पैसा र विक्रीदर ८७ रुपैयाँ ९२ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९६ रुपैयाँ ५७ पैसा र विक्रीदर ९७ रुपैयाँ ०० पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९९ रुपैया ४६ पैसा र विक्रीदर ९९ रुपैयाँ ९१ रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली ८ रुपैयाँ६९० पैसा र विक्रीदर ८ रुपैयाँ ७३ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ४२ पैसा र विक्रीदर १८ रुपैयाँ ५० पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ ६३ पैसा र विक्रीदर ३६ रुपैयाँ ७९ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ६६ पैसा र विक्रीदर ३६ रुपैयाँ ८२ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ७२ पैसा र विक्रीदर ३ रुपैयाँ ७३ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ ३९ पैसा र विक्रीदर ३६ रुपैयाँ ५६ पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ६१ पैसा र विक्रीदर २८ रुपैयाँ ९४ रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ६६ पैसा र विक्रीदर ९ रुपैयाँ ७१ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको रिददर १२ रुपैयाँ ३६ पैसा र विक्रीदर १२ रुपैयाँ ४२ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ ४० पैसा र विक्रीदर १९ रुपैयाँ ४९ पैसा रहेको छ भने हङकङड डलर खरिदर १७ रुपैयाँ ११ पैसा र विक्रीदर १७ रुपैयाँ १९ पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ४३७ रुपैयाँ १६ पैसा र विक्रीदर ४३९ रुपैयाँ १२ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५४ रुपैयाँ ६० पैसा र विक्रीदर ३५६ रुपैयाँ २० पैसा रहेको छ ।

प्रतिक्रिया