काठमाडौँ ,१४ साउन – नेपाल राष्ट्र बैंकले २०८१ साल साउन १४ गते सोमवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३३ रुपैया ६७ पैसा र विक्रीदर १३४ रुपैयाँ २७ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४५ रुपैयाँ १५ पैसा र विक्रीदर १४५ रुपैयाँ ८० पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १७२ रुपैयाँ ०९ पैसा र विक्रीदर १७२ रुपैयाँ ८६ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १५१ रुपैया २४ पैसा र विक्रीदर १५१ रुपैयाँ ९२ पैसा रहेको ।
अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ५४ पैसा र विक्रीदर ८७ रुपैयाँ ९३ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९६ रुपैयाँ ६२ पैसा र विक्रीदर ९७ रुपैयाँ ०५ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९९ रुपैया ५९ पैसा र विक्रीदर १०० रुपैयाँ ०४ रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली ८ रुपैयाँ ७० पैसा र विक्रीदर ८ रुपैयाँ ७३ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ४३ पैसा र विक्रीदर १८ रुपैयाँ ५२ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ ६३ पैसा र विक्रीदर ३६ रुपैयाँ ७९ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ६६ पैसा र विक्रीदर ३६ रुपैयाँ ८२ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ७२ पैसा र विक्रीदर ३ रुपैयाँ ७४ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ ३९ पैसा र विक्रीदर ३६ रुपैयाँ ५६ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ७० पैसा र विक्रीदर २८ रुपैयाँ ८३ रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ६५ पैसा र विक्रीदर ९ रुपैयाँ ७० पैसा रहेको छ भने स्विडिस क्रोनर एकको रिददर १२ रुपैयाँ ३६ पैसा र विक्रीदर १२ रुपैयाँ ४२ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ ४५ पैसा र विक्रीदर १९ रुपैयाँ ५३ पैसा रहेको छ भने हङकङड डलर खरिदर १७ रुपैयाँ १२ पैसा र विक्रीदर १७ रुपैयाँ २० पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ४३७ रुपैयाँ ४७ पैसा र विक्रीदर ४३९ रुपैयाँ ४४ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५४ रुपैयाँ ५६ पैसा र विक्रीदर ३५६ रुपैयाँ १५ पैसा रहेको छ ।
