काठमाडौँ ,१२ साउन – नेपाल राष्ट्र बैंकले २०८१ साल साउन १२ गते शनिवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३३ रुपैया ६७ पैसा र विक्रीदर १३४ रुपैयाँ २७ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४५ रुपैयाँ ११ पैसा र विक्रीदर १४५ रुपैयाँ ७६ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १७१ रुपैयाँ ९७ पैसा र विक्रीदर १७२ रुपैयाँ ७५ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १५१ रुपैया २८ पैसा र विक्रीदर १५१ रुपैयाँ ९६ पैसा रहेको ।
अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ६६ पैसा र विक्रीदर ८८ रुपैयाँ ०५ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९६ रुपैयाँ ७३ पैसा र विक्रीदर ९७ रुपैयाँ १६ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९९ रुपैया ४७ पैसा र विक्रीदर ९९ रुपैयाँ ९१ रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली ८ रुपैयाँ ६४ पैसा र विक्रीदर ८ रुपैयाँ ६८ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ४३ पैसा र विक्रीदर १८ रुपैयाँ ५२ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ ६३ पैसा र विक्रीदर ३६ रुपैयाँ ७९ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ६६ पैसा र विक्रीदर ३६ रुपैयाँ ८२ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ७१ पैसा र विक्रीदर ३ रुपैयाँ ७३ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ ३९ पैसा र विक्रीदर ३६ रुपैयाँ ५६ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ७० पैसा र विक्रीदर २८ रुपैयाँ ८३ रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ६४ पैसा र विक्रीदर ९ रुपैयाँ ६९ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको रिददर १२ रुपैयाँ ३७ पैसा र विक्रीदर १२ रुपैयाँ ४३ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ ४५ पैसा र विक्रीदर १९ रुपैयाँ ५३ पैसा रहेको छ भने हङकङड डलर खरिदर १७ रुपैयाँ १२ पैसा र विक्रीदर १७ रुपैयाँ २० पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ४३६ रुपैयाँ ९४ पैसा र विक्रीदर ४३८ रुपैयाँ ९१ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५४ रुपैयाँ ५७ पैसा र विक्रीदर ३५६ रुपैयाँ १६ पैसा रहेको छ ।
