शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

यस्तो छ आज शुक्रवारको विदेशी मुद्राको विनिमयदर

शुक्रवार , श्रावण ११, २०८१

काठमाडौँ ,११ साउन – नेपाल राष्ट्र बैंकले २०८१ साल साउन ११ गते शुक्रवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३३ रुपैया ६२ पैसा र विक्रीदर १३४ रुपैयाँ २२ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४४ रुपैयाँ ९९ पैसा र विक्रीदर १४५ रुपैयाँ ६४ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १७२ रुपैयाँ ०४ पैसा र विक्रीदर १७२ रुपैयाँ ८१ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १५२ रुपैया ११ पैसा र विक्रीदर १५२ रुपैयाँ ७९ पैसा रहेको ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ १५ पैसा र विक्रीदर ८७ रुपैयाँ ५४ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९६ रुपैयाँ ५७ पैसा र विक्रीदर ९७ रुपैयाँ ०१ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९९ रुपैया ५५ पैसा र विक्रीदर १०० रुपैयाँ ०० रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली ८ रुपैयाँ ७७ पैसा र विक्रीदर ८ रुपैयाँ ८१ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ५१ पैसा र विक्रीदर १८ रुपैयाँ ५९ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ ५२ पैसा र विक्रीदर ३६ रुपैयाँ ७८ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ६४ पैसा र विक्रीदर ३६ रुपैयाँ ८१ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ६९ पैसा र विक्रीदर ३ रुपैयाँ ७१ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ ३८ पैसा र विक्रीदर ३६ रुपैयाँ ५४ पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ६६ पैसा र विक्रीदर २८ रुपैयाँ ७८ रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ६८ पैसा र विक्रीदर ९ रुपैयाँ ७२ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको रिददर १२ रुपैयाँ ३३ पैसा र विक्रीदर १२ रुपैयाँ ३८ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ ४३ पैसा र विक्रीदर १९ रुपैयाँ ५२ पैसा रहेको छ भने हङकङड डलर खरिदर १७ रुपैयाँ १२ पैसा र विक्रीदर १७ रुपैयाँ २० पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ४३७ रुपैयाँ १५ पैसा र विक्रीदर ४३९ रुपैयाँ १२ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५४ रुपैयाँ ४९ पैसा र विक्रीदर ३५६ रुपैयाँ ०८ पैसा रहेको छ ।

 

प्रतिक्रिया