काठमाडौँ ,०९ साउन – नेपाल राष्ट्र बैंकले २०८१ साल साउन ०९ गते बुधवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३३ रुपैया ६१ पैसा र विक्रीदर १३४ रुपैयाँ २१ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४५ रुपैयाँ १९ पैसा र विक्रीदर १४५ रुपैयाँ ८४ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १७२ रुपैयाँ ४८ पैसा र विक्रीदर १७३ रुपैयाँ २५ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १४९ रुपैया ९३ पैसा र विक्रीदर १५० रुपैयाँ ६० पैसा रहेको ।
अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ५१ पैसा र विक्रीदर ८८ रुपैयाँ ९१ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९७ रुपैयाँ १२ पैसा र विक्रीदर ९७ रुपैयाँ ५६ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९९ रुपैया ३१ पैसा र विक्रीदर ९९ रुपैयाँ ७५ रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली ८ रुपैयाँ ५६ पैसा र विक्रीदर ८ रुपैयाँ ६० पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ३७ पैसा र विक्रीदर १८ रुपैयाँ ४५ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ ६२ पैसा र विक्रीदर ३६ रुपैयाँ ७८ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ६४ पैसा र विक्रीदर ३६ रुपैयाँ ८० पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ६९ पैसा र विक्रीदर ३ रुपैयाँ ७१ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ ३८ पैसा र विक्रीदर ३६ रुपैयाँ ५४ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ६० पैसा र विक्रीदर २८ रुपैयाँ ७३ रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ६४ पैसा र विक्रीदर ९ रुपैयाँ ६८ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको रिददर १२ रुपैयाँ ४५ पैसा र विक्रीदर १२ रुपैयाँ ५० पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ ४६ पैसा र विक्रीदर १९ रुपैयाँ ४८ पैसा रहेको छ भने हङकङड डलर खरिदर १७ रुपैयाँ ११ पैसा र विक्रीदर १७ रुपैयाँ १९ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ४३७ रुपैयाँ ०३ पैसा र विक्रीदर ४३९ रुपैयाँ ०० पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५४ रुपैयाँ ४६ पैसा र विक्रीदर ३५६ रुपैयाँ ०६ पैसा रहेको छ ।
