शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

यस्तो छ आज मंगलवारको विदेशी मुद्राको विनिमयदर

मंगलवार , श्रावण ८, २०८१

काठमाडौँ ,०८ साउन – नेपाल राष्ट्र बैंकले २०८१ साल साउन ०८ गते मंगलवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३३ रुपैया ५६ पैसा र विक्रीदर १३४ रुपैयाँ १६ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४५ रुपैयाँ ३९ पैसा र विक्रीदर १४६ रुपैयाँ ०५ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १७२ रुपैयाँ ७३ पैसा र विक्रीदर १७३ रुपैयाँ ५१ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १५० रुपैया ४३ पैसा र विक्रीदर १५१ रुपैयाँ ११ पैसा रहेको ।

अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ९६ पैसा र विक्रीदर ८९ रुपैयाँ ३६ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९७ रुपैयाँ १६ पैसा र विक्रीदर ९७ रुपैयाँ ६० पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९९ रुपैया २७ पैसा र विक्रीदर ९९ रुपैयाँ ७४ रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली ८ रुपैयाँ ५२ पैसा र विक्रीदर ८ रुपैयाँ ५६ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ३६ पैसा र विक्रीदर १८ रुपैयाँ ४५ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ ६१ पैसा र विक्रीदर ३६ रुपैयाँ ७७ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ६३ पैसा र विक्रीदर ३६ रुपैयाँ ७९ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ६८ पैसा र विक्रीदर ३ रुपैयाँ ७० पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ ३६ पैसा र विक्रीदर ३६ रुपैयाँ ५३ पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ५४ पैसा र विक्रीदर २८ रुपैयाँ ६६ रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ६२ पैसा र विक्रीदर ९ रुपैयाँ ६७ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको रिददर १२ रुपैयाँ ५१ पैसा र विक्रीदर १२ रुपैयाँ ५६ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ ४८ पैसा र विक्रीदर १९ रुपैयाँ ५७ पैसा रहेको छ भने हङकङड डलर खरिदर १७ रुपैयाँ ११ पैसा र विक्रीदर १७ रुपैयाँ १८ पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ४३६ रुपैयाँ ९३ पैसा र विक्रीदर ४३८ रुपैयाँ ९० पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५४ रुपैयाँ ३१ पैसा र विक्रीदर ३५५ रुपैयाँ ९० पैसा रहेको छ ।

प्रतिक्रिया