काठमाडौँ ,०७ साउन – नेपाल राष्ट्र बैंकले २०८१ साल साउन ०७ गते सोमवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३३ रुपैया ५७ पैसा र विक्रीदर १३४ रुपैयाँ १७ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४५ रुपैयाँ ३१ पैसा र विक्रीदर १४५ रुपैयाँ ९६ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १७२ रुपैयाँ ५९ पैसा र विक्रीदर १७३ रुपैयाँ ३६ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १५० रुपैया २१ पैसा र विक्रीदर १५० रुपैयाँ ८९ पैसा रहेको ।
अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ २६ पैसा र विक्रीदर ८९ रुपैयाँ ६७ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९७ रुपैयाँ २५ पैसा र विक्रीदर ९७ रुपैयाँ ६९ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९९ रुपैया २८ पैसा र विक्रीदर ९९ रुपैयाँ ७३ रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली ८ रुपैयाँ ४८ पैसा र विक्रीदर ८ रुपैयाँ ५२ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ३७ पैसा र विक्रीदर १८ रुपैयाँ ४६ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ ६१ पैसा र विक्रीदर ३६ रुपैयाँ ७७ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ६३ पैसा र विक्रीदर ३६ रुपैयाँ ८० पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ६७ पैसा र विक्रीदर ३ रुपैयाँ ६९ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ ३७ पैसा र विक्रीदर ३६ रुपैयाँ ५३ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ४९ पैसा र विक्रीदर २८ रुपैयाँ ६२ रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ६१ पैसा र विक्रीदर ९ रुपैयाँ ६५ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको रिददर १२ रुपैयाँ ५१ पैसा र विक्रीदर १२ रुपैयाँ ५६ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ ४८ पैसा र विक्रीदर १९ रुपैयाँ ५७ पैसा रहेको छ भने हङकङड डलर खरिदर १७ रुपैयाँ १० पैसा र विक्रीदर १७ रुपैयाँ १८ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ४३७ रुपैयाँ ०० पैसा र विक्रीदर ४३८ रुपैयाँ ९७ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५४ रुपैयाँ ३० पैसा र विक्रीदर ३५५ रुपैयाँ ८९ पैसा रहेको छ ।
