सिन्धुली – सुनकोशी गाउँपालिका ६ सित्तलपाटीमा रहेका कोरोनाका बि रामीलाई मंगलबार स्वा स्थ्य सामग्रीहरु बितरण गरिएको छ ।
सुनकोशी गाउँपालिका ६ का वडा अध्यक्ष लक्ष्मीप्रसाद तिमल्सेनाले स्वास्थ्य सामाग्रीहरु बितरण गर्नुका साथै बि रामीहरुलाई राय सल्लाह सुझाव समेत दिनु भएको हो ।
आदिबासी जनजाती महासंघ सुनकोशी गाउँपालिका सिन्धुलीका उपाध्यक्ष प्रदिप माझीका अनुसार अध्यक्ष तिमल्सेनाको उपस्थितीमा बि रामीहरुलाई सेनिटाईजर, मास्क, भिटामिन तथा सिटामोलहरु बितरण गरिएको छ ।
साथै अध्यक्ष तिमल्सेनाले कोरोना सं क्रमितहरु होम आ ईसोलेसनमा रहदा बि रामीले अपनाउनु पर्ने सा वधानीको बिषयमा जानकारी गराउनु भएको थियो । उहाले रो ग निको न हुन्जेल घरमै सु रक्षित रहन, एक आर्कासंग भेटघाट नगर्न, गाउँमा हिडडुल नगर्न तथा स्वा स्थ्यमा कुनै किसिमको स मस्या आईहाले वडा तथा स्वा स्थ्य कार्यालयमा खबर गर्न समेत अनुरोध गर्नु भएको माझीले जानकारी दिनु भएको छ ।
कोरोनाका बि रामीलाई स्वा स्थ्यका सामग्री बितरण गर्न तथा राय सल्लाहा सुझाव दिन वडा अध्यक्ष लक्ष्मीप्रसाद तिमल्सेना सहित, नेकपा एमाले गाउँपालिका पार्टी सचिव नारायन थापा, कार्यपालिका सदस्य सम्बर बहादुर माझी, सित्तलपार्टी स्वा स्थ्य चौकीका ईन्चार्ज नवराज कार्की, स्वास्थ्य कर्मी सुनिता श्रेष्ठ, अप्सरा सारु, लिला भुजेल, ईलाका प्रहरी कार्यालय खुर्कोटका सु रक्षा कर्मी लगाएतको उपस्थिती रहेको थियो ।
वडा कार्यालय अ निश्चित समयका लागि ब न्द
सिन्धुली – कमलामाई नगरपालिकाको वडा नं. १४ को कार्यालय बुधबारदेखि अ निश्चित समयका लागि ब न्द भएको छ ।
उक्त वडाको कोरोना भा ईरसको सं क्रमणबाट केही व्यक्तिको मृ त्यु भएको र कोरोनाको ल क्षण देखिएर केही बिरामी बढ्दै गएकाले अर्को निर्णय नभएसम्मका लागि वडा कार्यालयबाट प्रवाह हुने सेबा ब न्द गरिएको वडा अध्यक्ष जितलाल अधिकारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार व डा समितिको मंगलबार बैठक बसी उक्त निर्णय गरिएको हो । संभावित जो खिम न्युनिकरण गर्न र कोरोनाको सं क्रमण थप फैलिन नदिने उक्त निर्णय गरिएको हो ।
त्यस्तै कमलामाई नगरपालिका १४ निवासी सं क्रमित ५५ वर्षिय महिलाको सोमबार नि धन भएको उक्त अस्पतालले जनाएको छ ।
आज घट्यो सुनको मूल्य, यस्तो छ आजको भाउ
काठमाडौं, ११ जेठ – आज मंगलबार नेपाली बजारमा सुनको मूल्यमा सामन्य गि रावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार महासंघका अनुसार आज छा पा वा ल सुनको मूल्य प्रतितोला ९३ हजार ५ सय रहेको छ भने
ते जा बी सुन प्रतितोला ९३ हजार रुपैयाँ कायम भएको छ ।
चाँदीको मूल्य भने गत सोमबारकै मूल्य कायम हुँदै प्रतितोला एक हजार ३५० रुपैयाँ कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
कलाघर सिन्धुलीलाई इन्द्रेणी सास्कृतिक केन्द्रको सहयोग
सिन्धुली – इन्द्रेणी सास्कृतिक केन्द्र टिम र कलाघर सिन्धुली बिच सिन्धुलीमा भेटघाट तथा छलफल भएको छ । स्वास्थ्य सु रक्षको मा पदण्डलाई अपनाउदै भेटघाट र छफलफल गरिएको हो । कला घर सिन्धुली र ईन्द्रेणी मिलेर स चेतनामुलक सांस्कृतिक क्रा न्ति गर्न सहकार्य गरिने भएको छ ।
कला र संस्कृति संरक्षणको लागि सिन्धुलीको कमलामाई नगरपालिका ३ मा ६ करोडको लागतमा निर्माण हुन लागेको कला घरलाइ राष्ट्रिय संग्राहलयको रुपमा बिकास गर्न इन्द्रेणीको तर्फबाट ५ लाख सहयोग गर्ने ईन्द्रेणिका संचालक कृष्ण कडेलले प्रतिबद्धता जनाउदै आगामी दिनमा समेत कलाघर निर्माणको लागि भएको छ । उहाँले समुह शक्ती सुदृढी करणको अनुभव सुनाउदै कला घरका कलाकारहरुलाइ अनावश्यक सेलिब्रेट मोहमा नलागी नै तिकता जिम्मेवारी र क र्तव्यनिस्ठ भै एकताको शुत्रमा बा धिरहन सुझाब समेत दिनुभएको छ ।
त्यस्तै नायक रमित ढुङ्गानाले पनि कला घरको कलाको प्रशंसा गर्दै कथा तयार भैसके चलचित्रको निम्ती कलाघर टिमलाइ नै पहिलो प्राथमिकता दिने घोषणा गर्नुभयो ।
छलफलको भेटलाइ सम्बोधन गर्नुहुदै वडा न ३ का वडा अध्यक्ष खड्ग चौलागाईंले धन्यवाद ब्यक्त गर्दै सास्कृतिक यात्रामा इन्द्रेणी सङ्गै कला घर जोडिएर अगाडी बढ्नु पर्ने बताउनु भएको छ । सांस्कृतिक यात्रा सङ्गै मानब सेवामा कृयाशिल इन्न्द्रेणी परिवार लाई कलाघरको तर्फबाट हार्दिक धन्यवाद ब्यक्त गरिएको कलाघरका संयोजक सुमन मगरले जानकारी दिनुभयो ।