शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

ह ल्लाको पछी न लाग्न अनुरोध

सोमवार , जेठ ३, २०७८

सिन्धुली,३ जेठ – सिन्धुलीमा सि टामोलको च रम अ भाव भएको भन्ने सा माजिक सं ञ्जा लमा ब्यापक प्रचार भएपछि त्यस किसिमको अ भाव नभएको सिन्धुली अस्पताल जनाएको छ । बाहिर मेडिकलमा सि टामोलको अ भाव भएको भए पनि जिल्ला अस्पतालमा प्र¥याप्त मात्रामा सि टामोल रहेका कारण हल्लाको पछाडी लागेर न अत्ताालिन अस्पताल बिकास समितीका अध्यक्ष प्रलाद पोखरेलले सम्पुर्ण सिन्धुलीबासीलाई अनुरोध गर्नु भएको छ ।

उहाँले यस मा हा मा रीको समयमा न कारात्मक कुरा भन्दा पनि सबैमा हौ सला फै लाउने किसिमको कुरा गर्न अनुरोध गर्नु भयो । पोखरेलले यस मा हा मारीमा नियमित औ षधी से वन गर्ने ब्यक्ती, गर्ववती महिला, तथा बच्चाहरुलाई लगाउनु पर्ने खोप पनि स्वा स्थ्यका मा पदण्ड पुर्ण रुपमा पालना गरेर अस्पतालमा आएर लगाउनहुन अनुरोध गर्नु भयो ।

सि टामोलकै अ भावको बिषयमा जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख जितेन्द्र शाहले अहिले बजारमा आएको ह ल्ला अनुसार अस्पतालमा सिटामोल अ भाव नभएको बताउनु भयो । शाहले प्रदेशमा पनि खरिदको प्रकृयामा रहेको र औषधीको कुरा भैसकेको हुदाँ चाडै जिल्लामा आउने बताउनु भयो

।

त्यस्तै प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले यस बिषयमा छलफल भैरहेको र बाहिर मेडिकलमा अ भाव भए पनि अस्पतालमा अ भाव नभएको बताउनु भयो । उहाँले प्रदेशको सामाजिक बिकास मन्त्रालयमा यस बिषयमा खबर गरिसकिएको पनि बताउनु भयो । प्रमुख जिल्ला अधिकारी न्यौपानेका अनुसार जिल्लामा कुखुरा तथा पशु ब्यवसाय गरिरहेकाहरुले ब्यापक रुपमा सिटामोलको प्रयोग गर्ने गरेको कारणले पनि मेडिकलहरुमा अहिले केहि आंसिक अ भाव देखिएको बताउनु भयो । अहिले जति भएको सिटामोल मिलाएर बिक्रि बितरण गर्न समेत मेडिकल पशल हरुलाई अनुरोध गरेको उहाँको भनाई छ ।

२०७८ साल जेठ ०३ गते सोमबारको राशिफल र मौसम

वि.सं.२०७८ साल जेठ ०३ गते सोमबार । ईश्वी सन् २०२१ मे १७ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । बैसाख शुक्लपक्ष । तिथि–पञ्चमी,०७ बजेर ४३ मिनेट उप्रान्त षष्ठी । नक्षत्र–पुनर्वशु ,१० बजेर ०४ मिनेट उप्रान्त तिष्य । योग–गण्ड,२३ बजेर ४४ मिनेट उप्रान्त बृद्धि । करण–बालव, ०७ बजेर ४३ मिनेट उप्रान्त कौलव,१९ बजेर ५७ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–धुम्र योग । चन्द्रराशि–कर्कट । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर १६ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ४६ मिनेट । दिनमान ३३ घडी ४५ पला । मदन आश्रित स्मृती दिवस । विश्व उच्च रक्तचाप दिवस । विश्व दुरसञ्चार दिवस ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) :- विभिन्न अवसर प्राप्त हुनुका साथै पारिवारिक भेटघाटका बीच स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । प्रेम र मित्रताको बन्धन कसिने समय छ । परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराए पनि प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिनेछ । गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) :- नयाँ काम प्रारम्भ हुनेछ भने विभिन्न अवसरले पछ्याउनेछन् । प्रशंसकहरू बढ्नेछन् भने नाम, दाम र इनाम हात पार्ने समय छ । विछोडिएका आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट भोजनमा रमाउने अवसर प्राप्त हुनेछ । रमाइलो जमघटले आनन्द दिलाउनेछ । लामो यात्रा गर्ने अवसर जुट्न सक्छ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) :- पुराना साथीभाइसँग भेटघाट गर्ने अवसर जुट्नेछ । केही नोक्सानी भए पनि पछिसम्म फाइदा हुने काममा लगानी गर्ने अवसर प्राप्त हुनेछ । व्यापारमा मनग्य लाभ हुनेछ । स्वास्थ्यमा अलि कमजोरी अनुभूति हुनेछ । केही बाध्यतापूर्ण काममा जुट्नुपर्ला । सहयोगको आशा देखाउनेहरूले झुक्याउन सक्छन् ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) :- तारिफ योग्य काम सम्पादन हुनाले थप अवसर जुट्न सक्छ । अवसर प्राप्त भएपनि काममा हात हाल्नु अघि विचार पुर्याउनुहोला । कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । बुद्धिको उपयोगले धेरैलाई आफ्नो पक्षमा लिन सकिनेछ । विशेष काममा जग बसाउने मौका छ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) :- रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला । परिवारजनसँगको सम्पर्कले मनमा आनन्द मिल्नेछ । नयाँ काममा हात हाल्ने अवसर जुट्न सक्छ । विगतको सफलताले थप काम गर्न हौसला प्रदान गर्नेछ । अभिप्रेरित गर्नेहरूले रचनात्मक काममा प्रवृत्त गराउन सक्छन् । ईर्ष्या गर्नेहरूबाट सावधान रहनुहोला ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) :- दिगो आम्दानी हुने काम सुरु गर्ने मौका छ । नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइ नजिकिन सक्छन् । नयाँ कामको प्रस्ताव आउनेछ भने पहिलेका कमी कमजोरीलाई पनि सुधार गर्ने मौका छ । मनग्य धन आर्जन हुने समय छ । लगनशीलताले गुमेको प्रतिष्ठा दिलाउन सक्छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) :- सामान्य आम्दानी भइरहेपनि अर्थ अभावले सताउन सक्छ । छर छिमेकमा असमझदारी बढ्न सक्छ । बलजफ्ती गर्दा काम बिग्रन सक्छ । आश मारेको काम बन्नाले उत्साह जाग्नेछ । उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ । अरूका काममा समय खर्चनुपर्ला । योजनाहरू गोप्य राखी प्रतिष्ठा जोगाउने काम गर्नुहोला ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) :- व्यापारमा ठूलो उपलब्धि हासिल गर्न नसकिएला । ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउलान् । आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला । शुभ चिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुख पाइनेछ । अरूको भरपर्दा धोका पाइएला । गोपनीयतामा ध्यान दिनुहोला ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) :- सन्दर पहिरनमा सजिएर बोलीको माध्यमले धेरैलाई मन्त्रमुग्ध बनाउन सकिनेछ । मेहनत गर्दा पहिले रोकिएको प्रतिफल प्राप्त हुनेछ । खर्च लागे पनि टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ । दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :- समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिनेछ । अवसरका लागि केही दौडधुप गर्नुपरेपनि रोकिएका कामहरू बिस्तारै सुरु हुनेछन् । मनग्य धन तथा भौतिक वस्तु लाभ हुने समय छ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । व्यापार तथा साझेदारीमा पनि फाइदा हुनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) :- आज आफ्ना नातेदारहरुसंग झै झगडा पर्न सक्छ । आर्थिक समस्या पनि पर्न सक्छ । साथै, सवारी साधन चलाउँदा पनि सावधान रहनु होला । वादविवादमा परिने योग भएकाले विचारलाई तौलेर मात्र व्यक्त गर्नुहोला । आँट गर्न नसक्दा योजना कार्यान्वयन नहुन सक्छ । धन कमाउने अवसर पनि मिल्ने देखिन्छ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) :- आफ्ना विचारले धेरैलाई प्रभावित पार्न सकिनेछ । मान सम्मान पाइनेछ तर पनि गरि रहेको काममा केहि समस्या पर्न सक्छ । चुनौतीहरू पन्छाउँदै रोकिएका काम पनि सम्पादन गर्न सकिनेछ । फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छन् । नसोचेको ठाँउबाट धनमाल आर्जन हुने देखिन्छ ।

तपार्ईँको दिन शुभ रहोस् ।

२०७८ साल जेठ ०३ गते सोमबारको मौसम

मौसम पूर्वानुमान महाशाखाको मौसम पूर्वानुमान प्रकाशित बुलेटिन अनुसार

सोमबार दिउँसो :– देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका थोरै स्थानहरुमा मे घ ग र्ज न/च ट्या ङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

सोमबार राती :– देशभर सामान्य बदली रही देशका पहाडी भू-भागका थोरै स्थानहरुमा मे घगर्जन/च ट्या ङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया