शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

ता ना ता नमा परे गगन

शुक्रवार , आश्विन २, २०७७

काठमाडौं, २ असोज - यता नेकपाको र डाको केही समयका लागि म त्थ र भएको देखिएसँगै उता विपक्षी कांग्रेसमा जुँ गाको ल डाइँ थप च र्काे बनेको छ । अहिलेसम्म त्यो पार्टीमा केन्द्रीय सदस्यभन्दा बढी त सभापतिकै उम्मेदवार होलान्जस्तो देखिएको छ । तर, जतिधेरै सभापति भए त्यति नै महामन्त्रीको भा उ ब ढेको छ । महामन्त्रीमा भने व्यक्ति ब ढेको नभई एउटै गगनको भा उ बढेर उनी ता ना ता नमा परेका छन् ।

कांग्रेस सभापति पदका उम्मेदवारलाई गगनलाई महामन्त्रीको उम्मेदवार बनाउन पाए उनको भोटले आफ्नालाई मत ब ढ्ला भन्ने लागेको छ । हुन पनि अहिले देशभरिका युवाले अबको पार्टी सभापति गगन, विश्वप्रकाशजस्ता युवालाई दिनुपर्छ भनेर आ वाज उठाइरहेको सुनिन्छ ।

सभापतिमा उठ्ने पहिलो घोषणा विमलेन्द्र निधिले गरेका छन् । र, आफ्नो प्यानलबाट महामन्त्रीको उम्मेदवार उठिदिन पनि भनिरहेकै छन् । सभापतिमा उम्मेदवारीको घोषणा गरेका शशांकदेखि शेखर हुँदै प्रकाशमानसम्मले उनैलाई आग्रह गरिरहेका छन् । वर्तमान सभापति शेरबहादुर देउवाको त कुरै भएन, उनले झन् शुरुमै भनेका हुन् । तर, यस विषयमा गगनले कसैलाई जवाफ दिएका छैनन् ।

यसैबीच, गगनसँग सभापति शेरबहादुर देउवाले जुनसुकै काम गर्दा पनि सल्लाह लिन थालेका छन् । उनको बूढानीलकण्ठ आउजाउ बढ्दो छ । पछिल्लो समय गठित विभिन्न विभागमा पनि देउवाले कतिपय व्यक्ति सिफारिस गर्न भनेका थिए । तर, यसले टा उको भने विश्वप्रकाशलाई दुखेको कांग्रेस स्रोतले बताएको छ । विश्वप्रकाश पनि महामन्त्रीका आ कांक्षी हुन्, त्यो पनि देउवाको क्याम्पबाट ।

उता, रामचन्द्र पौडेलहरूभित्र अर्काे रमाइलो छ, सभापतिमा उम्मेदवारीको विषयलाई लिएर । शशांक र शेखरले आफैँ सभापति उठ्ने तयारी गरिरहेकाले अब पौडेल गु ट भन्ने नै रहने देखिन्न । त्यसैले पनि पौडेलले पछिल्लो पटक पार्टीभित्रको आ न्दोलनलाई थ प च र्काउन अ न श न बस्ने प्रस्ताव राखेका थिए । तर त्यसलाई कोइराला पक्षले खासै मान्यता नदिएपछि यो अ वस्था अहिलेका लागि टरेको जस्तो देखिन्छ । तर, अघिल्लो राति देउवाले कुनै विभाग गठन गरे भने भोलिपल्ट पौडेलले त्यसको वि रो ध गरेकै हुन्छन् ।

जन आस्थाबाट साभार

प्रतिक्रिया