काठमाडौं २४ भदौ – भि डले न देख्छ न सुन्छ । त्यस्तो भि डको आ क्रोशमा परेको एक्लो व्यक्तिले कस्तो अ वस्था भो ग्नुपर्ला ! भदौ १८ मा ललितपुरको पुल्चोकमा देखियो । सामाजिक सञ्जालमा भा इरल बनेको सो भिडियोमा ए क्कासी बाइक स्टार्ट गरेर जान लागेका ट्राफिक प्रहरी जवानलाई भि डले छो प्यो । उनीमाथि नि र्मम तापू र्वक प्र हार भयो । भा ग्न सफल भएका उनलाई फेरि अर्को भि डले कु ट्यो । केही उनलाई ब चाउन खोज्दै थिए भने बढीजसो ला त्तै ला त्ताले हा न्नमा त ल्लिन थिए । भिडियोमा भि डले ‘हा न हा न’ र ‘भा ग भा ग’ मात्र बोलेको सुनिन्छ ।
भिड नि यन्त्रणमा खटिएका अन्य प्रहरी आएपछि मात्रै ती जवान ब चेका थिए ।
भि डको नि र्मम अ त्याचा रमा परेका प्रहरी जवान ३० वर्षीय कमल घिमिरे हुन् । सिन्धुलीका घिमिरे ०६७ देखि प्रहरी सेवामा कार्यरत छन् । गत मंसिरदेखि ट्राफिक प्रहरी प्रभाग मंगलबजारमा कार्यरत उनी सधैँझै त्यसदिन पनि बिहानै कार्यालय पुगे । ट्राफिक प्रहरी भएकाले उनको काम कार्यालय र फि ल्ड दुवैमा पर्थ्यो । जा त्राको त्यसदिन स म्झिँदै उनले भने, “रथ ता न्नेबारे गुठीको मिटिङ बसिरहेको सूचना हामीले बिहानै पाएका थियौँ । त्यसैले सवारी डा इभर्सनको लागि म र असईसा’प त यारी अवस्थामै थियौँ । कोरोनाका कारण कर्मचारी कम भएकाले युएन पार्क र सडक दुवैतर्फ हेर्नुपर्ने ड्युटी थियो ।”
रातो मछिन्द्रनाथको रथ तान्न युवाहरुको भि ड ज म्मा भइसकेको खबर पाएपछि उनी र असई करिब सवा १ मा चोकमा पुगे । पुलचोकमा भि ड देखेपछि त्यहाँ गाडी पठाउनुहुन्न भन्दै उनीहरुले गाडी नरदेवीतर्फ जाने बाटोमा पठाए । यस्तै, पाटनबाट आउने सवारीलाई मंगलबजार चोकतर्फ पठाए । सवारी डा इभर्सन गर्दै बसिरहेको बेला पुलचोकतिर पानीको फो होरा, अ श्रु ग्या स र ला ठीचा र्ज सुरु भयो ।
“त्यसपछि हामी यहाँ ब स्नुहुन्न भनेर असई र म त्यहाँबाट भा ग्न तयार हुँदै थियौँ,” उनले भने ।
घिमिरे बसेको साइडमा करिब २० जना चु पचा प उभिइरहेका थिए भने असइ उ भिएको साइडमा करिब १० जना थिए । “असईसा’पलाई दुई–चार जनाले घे र्न थालेपछि म बाइक भएतिर द गुरेँ,” उनले भने, “सर भा ग्न भ्या उनुभयो तर म बाइक स्टार्ट गर्नै लाग्दा फुटपाथमा उभिएकाबाट घे रिएँ । र ला ठी खा एर आएको समूहले मलाई नै भे ट्टायो । सबै मिलेर कु टे ।”
घटनामा घिमिरेलाई अफिसले दिएको मोबाइलको डिस्प्ले बिग्रेको छ भने मोटरसाइकल पनि क्ष तिग्रस्त भएको छ । ५ महिनादेखि गुठी संस्थान र प्रशासनको पटक पटकको अ निर्णयको ब न्दीले रथ ता न्न न पाएपछि स्थानीय आ क्रोशित बनेका थिए ।
उनीहरुले आ क्रोशमा ढुं गा मु ढा मात्र गरेनन् । कोभिड १९ को कारणले भइरहेको नि षेधा ज्ञा तो डेर सामाजिक दू री समेत कायम नराखी रथ तान्न युवा हौसिए । त्यसैलाई रो क्न प्रशासनले प्रहरीलाई ख टाएको थियो । तर प्रहरीले भिड रोक्न सकेन । र घिमिरे त्यसै भि डको आ क्रोशमा परे ।
घिमिरे यसभन्दा अगाडि थुप्रैपटक भि ड नि यन्त्रणको लागि पुगेको सम्झन्छन् । भन्छन्, “प्रहरीको लागि भि ड नि यन्त्रण भनेको सानो कुरा हो । यस्तो गरिहनुपर्छ ।” तर उनी आफै चाहिँ पहिले कहिल्यै कु टपि टमा परेका थिएनन्, न त उनले भि ड नियन्त्रणका बेला नागरिकलाई त्यसरी कु टेका थिए ।
बाइक स्टार्ट गर्न लाग्दा ‘यसलाई पनि ठो क् ठो क्’ भनेपछि अगाडिको ब्रेक एक जनाले समातिदिएको घिमिरेलाई याद छ ।
त्यसपछि उनले बाइक अगाडि बढाउन सकेनन् । एक्कासी ‘ठो क् ठो क्’ भन्दै बाइकको पछाडि ला त्तीले हा न्न थाले र पछि २–४ जनाले घे रेर कु टेकोसम्म आफूलाई स्मरण भएको उनी बताउँछन् । लगातार कु टाइ खा एपछि आफूलाई धेरै कुरा या दै नभएको उनको भनाइ छ ।
‘ठो क्, ठो क्, ब जा, ब जा, हा न् हान्’ भनेको मात्रै आफूलाई याद रहेको उनले बताए ।
“भिडियो हेरेपछि म आफै पनि निकै त र्सिएँ,” उनले भने, “घरमा श्रीमती र ७ वर्षका छोरा झनै आ त्तिएछन् । अस्पतालाई मलाई भे टेपछि मात्रै उनीहरु ढुक्क भए ।”
भिडियो हेरेर भे ट्न आउने अरु पनि उस्तै त र्सिने गरेको उनले बताए । घ टनापश्चात् करिब साढे २ बजे उनलाई अल्का अस्पताल पुर्याइएको थियो । शरीरमा त्यस्तो ग म्भीर चो ट केही न पाएपछि उनी भोलिपल्ट ५ बजे डि स्चार्ज भएका थिए ।
तर शरीरमा नि लडाम भने अझै रहेको उनले बताए । दिनकै ६ थरिका औ षधि खाइरहेका छन् । उनले अहिले ग र्धनमा चो ट रहेको र अहिले शरीर विस्तारै निकै दु ख्दै गएको बताए ।
प्रहरीको तालिमले नै घिमिरेलाई भि डबाट जोगिन सि काएको हो । तालिमका दौरान उनले कसरी छे क्ने र सं वेदनशील अंग कसरी ब चाउनेजस्ता ज्ञान पाएका थिए ।
तर त्यसदिनको घ टना स म्झदा अझै उनी अ चम्म पर्छन् । अरुबेला बर्दीसँगै टोपी लगाउने उनले त्यसदिन टोपी लगाएनन् । “असई सा’पले टोपी किन नलगाएको भन्दा मैले हैन सर यस्तो भि डभा डमा म हे लमे ट नै लगाउँछु, भनेर भनेको थिएँ,” उनले भने, हे लमे ट न लगाएको भए म त्यो दिनमा बाँ च्दिनथेँ होला । भिडियो हेरेपछि पनि थाहा भयो मलाई भ गवानले नै ब चाएका रहेछन् ।”
बाह्रखरी डट कम बमट साभार