शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

नेकपाका दुई अध्यक्षबीच बा लुवाटारमा मा था प च्ची

बुधवार , भाद्र २४, २०७७

काठमाडौँ,२४ भदौ – बालुवाटारको बु झाई, संविधानको व्यवस्था र नेकपाका अन्य सचिवालय नेताहरूको जोड–कोणका भित्री मामिला अ नुमान गरिएभन्दा भिन्न छ ।

नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्र चण्ड) बीच सोमबार भएको भेटका क्रममा प्रधानमन्त्रीले वामदेव गौतमलाई अबको क्याबिनेट बैठकबाट निर्णय गराएर सांसदमा लाने तर उहाँ र नारायणकाजी श्रेष्ठजस्ता नेता राष्ट्रियसभा सदस्य भए पनि संविधानतः मन्त्री बन्न न सक्ने त र्क गर्नुभएको छ । यसबीच यदि यी दुई नेता मन्त्री हुनै लागेछन् भने पनि तु रुन्तै रि ट बोकेर स र्वोच्च पुग्ने गरी वकिलहरूको एउटा स मूह तयारी हालतमा छ ।

पछिल्लो प्रतिनिधिसभा सदस्य निर्वाचनमा प राजित पार्टी उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठको फरक–फरक विधिमार्फत संघीय संसदमा प्रवेश भए पनि मन्त्री नै ब नाइहाल्न चाहिँ प्रधानमन्त्रीको रु ची न देखिँदा शीर्ष नेताबीच यी विषयमा पनि मा थाप च्ची च ल्ने भएको छ । सोमबारको भेटमा प्रचण्डले संविधानको धारा ‘०७८ को विभिन्न उपधारा स्मरण गराउँदै अर्का अध्यक्षलाई भने, ‘कुनै प्र क्रियामार्फत संघीय सं सदमा प्रवेश गरिसकेको अ वस्थामा मन्त्री बनाउन मि ल्दैन भन्ने कुरा ता र्किक छैन, वास्तविकता पनि होइन ।’ प्रचण्डले यति भनेपछि बल्ल केपीले भेद खोले, ‘साथीहरू वकिल–सो किल तयार पारेर बसेका छन् ।’ २० गते नै पद रि क्त हुँ दापनि वामदेवको नाम पार्टी निर्णयबमोजिम राष्ट्रपतिसमक्ष सिफारिसमा ढि लाइ हुनुको कारण कथं सांसद भइहाले पनि मन्त्री बन्न न पाइने बालुवाटारको अ डानबीच के ता दात्म्य होला ? भैंसेपाटीनिकट स्रोतका अनुसार भैगो त अब म जान्न भन्दै वामदेवलाई ग लाउने मेलो हो ।यो खवर आजको जनआस्था साप्ताहिकमा छापिएको छ ।

अर्कातिर, भर्खरै अर्थ मन्त्रीबाट रा जीनामा दिएका डा.युवराज खतिवडा र माघमा से क्युरिटी प्रेस खरिदमा बा र्गेनिङको आ रोप लागेपछि काँग्रेसले संसद् अ वरुद्ध ग र्दागर्दै रा जीनामा दिएका गोकुल बाँस्कोटाहरूको हकमा आफ्नो लागे–पुगेसम्म मन्त्री बनाउने मु डबाट प्रधानमन्त्री अझै प छाडि ह टेका छै न्न । यही ख तरा देखेर प्रचण्ड, माधव नेपाल र झलनाथ खनालहरूले २६ गतेको सचिवालय बैठकअगाडि मन्त्रिपरिषद् पुनर्गठन, आयोग, राजदूतसहितका कुनै पनि राजनीतिक नियुक्ति गर्न न पाइने बटमलाइन सुनाए । यी दुई व्यक्तिलाई प्रधानमन्त्रीले केही जिम्मा दिन खोजिहालेमा रोक्ने गरी नेताहरूले र णनीति बनाएको बताइन्छ । बीचमा अ ख्तियार प्रमुखलगायतका विषयमा प्रधानमन्त्रीले सहमतिबेगरका प्रस्ताव ल्याएमा प्रचण्डले पनि अर्को प्र स्ताव ठिक्क पा रेर बसेको स्रोतले जनाएको छ । अर्कातिर, पार्टी महासचिव विष्णु पौडेलले पनि आफू नहुने अवस्थामा वामदेव र नारायणकाजी हुँदा पनि आपत्ति नहुने पो जिसन लिएको नेकपा स्रोतले जनाएको छ ।

सोमबार दुई अध्यक्षबीचको सहमतिपछि तय भएको २६ गते बिहान ११ बजेबाट शुरु हुने स्थायी कमिटी बैठकका कार्यसूची पनि तय भएका छन् । उक्त बैठकअघि सचिवालय बैठकमा कार्यदलको प्रतिवेदनमाथि उठेका टि प्पणी, सुझाव, आ लोचनाका आधारमा निर्णय प्रस्ताव तयार पार्ने सहमति छ । सम्भवतः आजै बुधबारभित्र यो काम टुंगिनेछ ।

तर, सोमबारको भेटमा डा.युवराजको नयाँ जिम्मेवारीबारे अध्यक्षहरूबीच केही कुरा भएन । घुमाईफिराई उनलाई केही न केही बनाउने प्रधानमन्त्रीको प्रयास जारी छ । तर संभावना न्यून रहेको एक शीर्षस्थ नेताले जनआस्थालाई बताउनुभयो । प्रधानमन्त्रीले युवराज र गोकुलको हकमा जति बल गरे पनि इतर खेमाबाट हुन नदिने, वामदेव र नारायणकाजीका हकमा बालुवाटारले तगारो तेस्र्याउने आ–आफ्नै बटम लाइन रहेको बुझिन्छ ।

प्रतिक्रिया