सिन्धुली, ११ भदौ – मिलीभगतमा न्यूनतम दररेटमै ठेक्का लगाउने कार्य भएको आ शंका गर्दै सुनकोशी गाउँपालिका नेकपाले र द्ध गरि पुःन बोलपत्रको माग गरेको छ । आ.व ०७७/०७८ का लागि सुनकोशी गाउपालिकाले नदीजन्य स्रोत ढुंगा, वालुवा र गिटी संकलन तथा निकासीका लागि लगाएको ठेक्काको न्यू नतम बोलकबोल अंक अ त्यन्तै न्यून भएको र प्र तिस्पर्धा समेत न भएकाले पुःन बोलपत्र आह्वानका लागि नेकपा सुनकोशी गाँउपालिका कमिटीले माग गरेको हो । सुनकोशी गाँउपालिकामा नेकपाकै वर्चश्व छ ।
नेकपा सुनकोशी गाउपालिका कमिटिका अध्यक्ष रोमराज गिरी र सचिव लोकबहादुर थापाद्धारा आज जारी विज्ञप्तीमा सुनकोशी गाउपालिकाले आव ०७७/०७८ सुनकासी नदी किनारका ढुंगा, वालुवा र गिट्टी संकलन तथा निकासीका लागि ठेक्का सूचनामा न्यूनतम अंक गतवर्षहरु भन्दा कम राखिन, ठेक्कालाइ इ विडिङमा नलैजानु, कम्पनीहरुलाइ प्र तिस्पर्धा रो क लगाउनु, प्र तिस्पर्धाबिना न्यूनतम मूल्यमा ठेक्का दिने दु रासयका साथ काम अगाडि बढेकाले ठेक्काको अन्तिम संझौता रोक्न गाउपालिकालाइ अनुरोध गरेको छ ।
सुनकोशी गाउँपालिकाको प्रमुख आयस्रोतमा भएको व्यवधानले गर्दा पालिकावासीमा समेत ग हिरो चो ट पुगेकाले पुःन बोलपत्र आह्वान गरि ठेक्का रेट बढाइ आम्दानीको स्रोत न खुम्च्याउन विज्ञप्तीमा आग्रह गरिएको छ । सुनकोसी गाँउपालिकाको सबैभन्दा ठुलो स्रोतलाइ क्ष ती पुर्याउने काम भएकाले ग म्भिर आ शंका समेत पैदा भएको विज्ञप्तीमा जनाइएको छ । सोही ठेक्काका कारण सि र्जित दिनहु हुने झै झगडा तथा क लहले उ ग्र रु प लिंदा बि नाकारण, बि ना आ धार प्रमाण नभै नेकपाकै गाँउपालिका कमिटिका रोहितराज गिरीलाइ लगाइएको मु द्धा फिर्ता लिन समेत आग्रह गरिएको छ ।

सुनकोशी गाउँपालिका वडा नं ३ गणेस्थान बजारका श्याम जर्घामगरकी बुहारी शोभा जर्घामगरलाइ घरमै गएर कु टपिट गर्ने र अ भद्र व्यवहारका गर्ने कार्यका ना इके राम बोगटी लगाएतलाइ अन्य अ राजक व्यक्तिलाइ का नूनी का रवाही गर्न समेत विज्ञप्तीमा माग गरिएको छ । ठेक्का कम अंकमा मिलाउनका लागि भएको च लखे ल र रचिएको प्रपञ्चले गर्दा यतिखेर सुनकोसीको रामटार क्षेत्र दिनहु द गा क्षेत्रमा परिणत भएकाले संघिय सरकार, स्थानीय प्रशासन र स्वंय गाँउपालिकाले गरेको ल कडाउनको समेत पूर्ण उ ल्लघन भइ कोरोना भाइरस सं क्रमण समुदायस्तरमै फै लने ख तरा भएकाले त्यतातर्फ ध्यान दिन नेकपाले सुझाएको छ ।
एककरोड २० लाखको ठेक्का न्यूनतम अंकमै प्रतिस्पर्धाबिना पाउनका लागि ठेकेदार राम बोगटीले २५ लाख रुपैंया बितरण गरेका थिए । उक्त रकमकै कारण दिनहु रामटार क्षेत्र कु रुक्षेत्र जस्तै भएको स्थानीयको भनाइ छ । अर्कातिर नेकपाकै रोहितराज गिरी लगाएतले आफ्नो २५ लाख रुपैया लुटेको भन्दै ठकेदार बोगटीले प्रहरीमा का र्वाहीका लागि उ जुरी समेत दिएको बताइएको छ । काँग्रेसले समेत विज्ञप्ती जारी गरेर आर्थिक चलखेलमा लाग्ने गाउपालिकाका पदाधिकारी र प्राकृतिक स्रोतलाइ दो हन नगर्न चे तावनी दिएको छ ।