शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

आजको वि निमय दर

मंगलवार , भाद्र ९, २०७७

काठमाडौं,९ भदौ – नेपाल राष्ट्र बैंकका अनुसार आज मंगलवार एक अ मेरिकि ड लरको बिक्रिदर १ सय १८ रुपैयाँ ६० पैसा रहेको छ भने खरिददर १ सय १९ रुपैयाँ २० पैसा रहेको छ ।

त्यस्तै, एक यू रोपियन यू रोको बिक्रिदर १ सय ४० रुपैयाँ ४४ पैसा रहेको छ भने ख रिददर १ सय ४१ रुपैयाँ १५ पैसा रहेको छ । एक यू के पा उन्डको बिक्रिदर १ सय ५५ रुपैयाँ ७१ पैसा र खरिददर १ सय ५६ रुपैयाँ ५० पैसा रहेको छ।

प्रतिक्रिया