शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सिन्धुलीमा मृ त्यु भएको महिलाको स्वा व परीक्षणका लागि पठाइयो

शुक्रवार , आषाढ १२, २०७७

सिन्धुली , १२ असार – उ पचारका लागि आएकी एकजना महिलाको सिन्धुली अस्पतालमा मृ त्यु भएको छ । मृ तक महिलामा उ च्च ज्व रो र श्वा सप्रश्वासमा स मस्या भएपछि अस्पतालको इ मेर्जेन्सीमा बिहिवार साँझ ५ बजेतिर आएकी थिइन् ।

घ्याङलेक गाउँपालिका १, सिम्लेबाट आएकी २१ वर्षीया महिलाको साँझ ६ बजेतिर नि धन भएको अस्पतालका को रोना फोकलपर्सन डा. प्रशन्न राजभण्डारीले जानकारी दिनु भयो । को रोनासँग मिल्दोजुल्दो ल क्षण देखिएकाले स्वाब संकलन गरी पी सीआर परीक्षणका लागि आजै काठमाडौं पठाएको डा. राजभण्डारीले बताउनु भयो । उनको मृ त्यु के कारणले भयो भन्ने कुरा रिपोर्ट नआइ भन्न नसकिने उहाँले बताउनुभयो ।

महोत्तरीको पाटु घर भएकी ती महिलाको माइती भने घ्याङलेक हो । मृ तक महिलाको श व भने आफन्तहरुले बुझेर अस्पतालबाट लगेको डा. राजभण्डारीले बताउनु भयो । “मृ तक महिला बिहीबार साँझ अस्पतालको इ मेर्जेन्सीमा आइकी हुन् । आ इसोलेसनमा भर्ना भएको बिरामी भने होइन” डा राजभण्डारीले भन्नु भयो ।

असार ३ गते पाटुबाट सिन्धुलीको माइतीघरमा आएर बसेकी ती महिलालाई उपचारमा ल्याउन ढिला हुँदा मृ त्यु भएको चिकित्सकको भनाई छ । “अस्पतालमा बि रामी ल्याउँदा ज्वरो आएको तीन–चार दिन बढी भइसकेको रहेछ । घरमै जडिबुटीको भर परेर समयमा अस्पताल नल्याउदा उनलाई ब चाउन सकिएन” डा राजभण्डारीले भन्नु भयो ।

राजभण्डारीका अनुसार, मृ तकको पीसीआर रि पोर्ट नआएसम्म उनको सम्पर्कमा रहेका आफन्त र उपचारमा संलग्न डाक्टर लगायत कर्मचारीलाई क्वारेन्टाइनमा सुरक्षित बस्न भनिएको छ ।

प्रतिक्रिया