सिन्धुली, ९ जेठ – सिन्धुलीका थप ७ जनाको पि सिआर रिर्पोट ने गेटिभ अर्थात कोरोना भा ईरसको सं क्रमण नभएको आएको छ । गत बुधवार र विहीवार किटजन्य रो ग अ नुसन्धान तथा तालिम केन्द्र, हेटौँडाको ल्या बमा प रिक्षणका लागि पठाएको नमुना स्वा ब मध्ये रिर्पोट आउन बाँकी ७ जनाको आज रि र्पोट ने गेटिभ आएको हो । योसँगै सिन्धुलीबाट गत बुधवार र विहीवार की टजन्य रोग अ नुसन्धान तथा तालिम केन्द्र, हेटौँडाको ल्याबमा परिक्षणका लागि पठाईएको ५७ जनाकै रिर्पोट ने गेटिभ देखिएको छ ।
सिन्धुली अस्पतालमा र्या पिड डा इग्नोटिक टेष्ट(आ रडिटी) परिक्षण गर्दा पो जेटिभ देखिकाहरु र उनीहरुको सम्पर्कमा आएका सं कास्पद गरी ५७ जनाको पि सिआर परिक्षणका लागि स्वा ब संकलन गरेर पठाईएको थियो । आ रडिटी परिक्षणमा पो जेटिभ देखिएपछि गत बुधवार देखि सिन्धुलीमा स तकर्ता बढेको थियो भने स्थानियमा त्रा स पनि बढेको थियो ।
पि सिआर रिर्पोट ने गेटिभ आएपछि विस्तारै त्यो त्रा स कम हुदै गएको छ । चिकित्सकहरुले ५७ जनाको पि सिआर परिक्षण नेगेटिभ देखिए पनि अझै को रोना भा ईरस वि रुद्ध सचेत रहनुपर्ने बताएका छन् ।