शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सिन्धुलीमा चार जनाको कोरोना नतिजा नेगेटीभ

मंगलवार , जेठ ६, २०७७

सिन्धुली ६ जेठ –सिन्धुली अस्पतालको आ इसोलेसनमा भर्ना गरिएका २ महिला र क्वा रेन्टाईनमा राखिएका २ पुरुषको को रोना परिक्षण नतिजा नेगेटिभ आएको छ ।

उनीहरुको स्वा व संकलन गरि सिन्धुली अस्पतालले आइतबार प्रादेशिक अस्पताल हेटाँैडामा परिक्षणको लागि पठाएको थियो ।

उनीहरु ४ जना कै रिपोर्ट नेगेटिभ आएको सिन्धुली अस्पतालका कोभिड १९ फोकल पर्सन डा प्रसन्न राजभण्डारीले बताउनु भयो । एकजना नेपाली सेना, एकजना भारतबाट आएका पुरुष र दुई जना सिन्धुली अस्पतालमा उच्च ज्वरो आई आ इसोलेसनमा भर्ना गरिएका २ जना महिलाको कोरोना परिक्षण नतिजा नेगेटिभ आएको डा. राजभण्डारीले बताउनु भयो ।

 

प्रतिक्रिया