शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

आज अमेरिकी डलरको भाउ बढ्यो

बिहिवार , बैशाख २५, २०७७

काठमाडौँ २५ वैशाख - आज बिहीबार अमेरिकी डलरसहित ७ देशको विनिमयदर बढेको छ । आज अमेरिकी डलरसँगै, कुवेत, बहराइन, साउदी र कतार मुद्राको भाउ बढेको हो ।

आज अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ ९२ पैसा तथा बिक्रिदर १२१ रुपैया ५२ पैसा पुगेको छ।

यूरोपियन यूरो एकको खरिददर १३० रुपैयाँ ५३ पैसा तथा बिक्रिदर १ सय ३१ रुपैयाँ १८ पैसा रहेको छ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४९ रुपैयाँ ५५ पैसा र बिक्रिदर १ सय ५० रुपैयाँ २९ पैसा रहेको छ।

साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ २० पैसा रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ ३६ पैसा रहेको छ।

त्यस्तै कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ २१ पैसा रहेको छ भने बिक्रिदर ३३ रुपैयाँ ३७ पैसा रहेको छ।

युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ९२ पैसा छ भने बिक्रिदर ३३ रुपैयाँ ८ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ९८ पैसा तथा बिक्रिदर २८ रुपैयाँ १२ पैसा रहेको छ।

कुवेती दिनार एकको खरिददर ३९१ रुपैयाँ १२ पैसा तथा बिक्रिदर ३९३ रुपैयाँ ६ पैसा रहेको छ।

बहराईन दिनार एकको खरिददर ३२० रुपैयाँ १४ पैसा तथा बिक्रिदर ३२१ रुपैयाँ ७३ पैसा रहेको छ।

यस्तो  विनिमयदर

को

तालिका

 

प्रतिक्रिया