शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

सोमवार , चैत्र १०, २०७६

 

काठमाडौं, १० चैत - आज चैत १० गते सोमबार अमेरिकी डलरसहित धेरै देशको भाउ केहि घटेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको बिदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलरको भाउ केही घट्दा सोमबार अरु विदेशी मुद्राको भाउ पनि केही पैसा घटेको छ । तर बहराइन दिनार भने बढेको छ ।

सोमबार अमेरिकी डलर एककोे खरिददर १२० रुपैयाँ र बिक्रीदर १२० रुपैयाँ ६० पैसा तोकेको छ । हिजो खरिददर १२० रुपैयाँ ०८ पैसा र बिक्रीदर १२० रुपैयाँ ६८ पैसा थियो ।

साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ९३ पैसा र बिक्रीदर ३२ रुपैयाँ ०९ पैसा तोकेको छ । हिजो खरिददर ३१ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ११ पैसा रहेको थियो ।

कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३३ रुपैयाँ १२ पैसा तोकेको छ । हिजो खरिददर ३२ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३३ रुपैयाँ १४ पैसा रहेको थियो ।

यस्तै, आज ओमानी रियाल १ को खरिददर ३११ रुपैयाँ ७९ पैसा तोकेको छ । हिजो खरिददर ३१२ रुपैयाँ ०७ पैसा तोकेको थियो ।

आज यूएई दिर्हाम १ को खरिददर ३२ रुपैयाँ ६७ पैसा र बिक्रीदर ३२ रुपैयाँ ८३ पैसा तोकेको छ । हिजो खरिददर ३२ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ८५ पैसा तोकेको थियो ।

मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ०८ पैसा र बिक्रीदर २७ रुपैयाँ २२ पैसा तोकेको छ । हिजो खरिददर २७ रुपैयाँ ३२ पैसा र बिक्रीदर २७ रुपैयाँ ४६ पैसा रहेको थियो ।

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ५६ पैसा र बिक्रीदर ९ रुपैयाँ ६१ पैसा तोकेको छ । हिजो खरिददर ९ रुपैयाँ ६५ पैसा र बिक्रीदर ९ रुपैयाँ ६९ पैसा थियो ।

कुवेती दिनार १ को खरिददर ३८५ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३८७ रुपैयाँ ४२ पैसा तोकेको छ । हिजो खरिददर ३८५ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३८७ रुपैयाँ ५९ पैसा रहेको छ ।

यस्तै आज बहराइन दिनार १ को खरिददर ३१८ रुपैयाँ २३ पैसा र बिक्रीदर ३१९ रुपैयाँ ८२ पैसा तोकेको छ । हिजो बहराइन दिनार १ को खरिददर ३१८ रुपैयाँ र बिक्रीदर ३१९ रुपैयाँ ५९ पैसा रहेको थियो ।

आज विदेशी बिनिमय दर :

सम्बन्धित विषय:

प्रतिक्रिया