शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

ज्योति मगर यसपटक फेरि वि’वादमा

बुधवार , माघ ८, २०७६

काठमाडौं, ८ माघ । बेला बेलामा चर्चामा आइरहने मोडलरगायिका ज्योति मगर यसपटक फेरि वि’वादमा पर्नु भएको छ । दरबारमार्गस्थित एक रेष्टुरेण्टका कामदारसँग अ’भद्र व्य’वहार गरेको विषयले चर्चामा आउनु भएको हो ।

ज्योतिसहित एकजना केटा र अर्की केटीले सातहजारको म’दिरा र सितन खानु भयो । बिल पे गर्ने बेला स्वाइप मेसिन नभएको भन्दै ज्योतिले ल’फडा झिक्नु भयो । रेष्टुरेण्टका कामदारले दरबारमार्ग प्रहरीमा खबर गरे । प्रहरीले अ’भद्र व्यवहारमा मु’द्दा चल्न सक्ने भनेपछि हत्तपत्त पर्सबाट पैसा झि’केर तिर्नु भयो । घ’टना जयनेपाल रोडमा रहेको किङ्स प्यालेस लाउञ्ज बारमा भएको हो । एक साता अघिको यो

घ’टनापछि ज्योतिले यसबारे आफू उल्टो पी’डित भएको बताउनु भएको उल्लेख छ ।

मगरका अनुसार उहाँका साथीहरुमाथि कामदारले हा’तपात गरेका गिथए । मु’द्दा हाल्दा उल्टै इज्जतमा दाग लाग्छ भनेर चुप बसेको उनको दा’बी रहेको छ । –जनआस्था साप्ताहिकबाट

प्रतिक्रिया