शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

२०७६ कार्तिक २९ गते शुक्रवारको सुनचांँदीको भाउ

शुक्रवार , कार्तिक २९, २०७६

२०७६ कार्तिक २९ गते शुक्रवारको सुनचांँदी ब्यवसायी महसंघले दिएको जानकारी अनुसारः–

छापावाल सुन प्रतितोला ७१ हजार ८ सय रुपैयाँ र प्रति दश ग्रामको ६१ हजार ५ सय ६० रुपैयाँ रहेको छ ।

तेजाबी सुनको मुल्य प्रतितोल ७१ हजार ५ सय रुपैयाँ र प्रति दश ग्रामको ६१ हजार ३ सय ५ रुपैयाँमा कारोबार भैरहेको छ ।

चांदी भने प्रतितोला८ सय ५५ रुपैयां र प्रति दश ग्राम ७ सय ३३ रुपैयाँमा करोबार भईरहेको छ ।

 

प्रतिक्रिया