शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

आज सुनचाँदीको मुल्य सामान्य वृद्धि, तोलाको कति पुग्यो ?

सोमवार , श्रावण १९, २०८२

काठमाडौ,१९ साउनं – नेपाली बजारमा आज सोमवार सुनचाँदीको मुल्य सामान्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन तोलाको एक सयले बढेर तोलाको एक लाख ९६ हजार ६ सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन तोलाको एक लाख ९६ हजार ५ सयमा कारोबार भएको थियो ।

यस्तै, आज सोमवार चाँदीको मूल्य पनि सामान्य बढेको छ । महासंघका अनुसार आज चाँदी तोलाको ५ रुपैयाँले बढेर २२५५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी तोलाको २२५० मा कारोबार भएको थियो ।

प्रतिक्रिया