शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

आज २४ सय घट्यो सुन

बिहिवार , श्रावण ८, २०८२

काठमाडौ,८ साउन – आज बिहीबार सुनको भाउ तोलामा २४ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ९७ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ९५ हजार २ सय रुपैयाँमा झरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको भाउ तोलामा १५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला २३५० रुपैयाँ रहेको चाँदी आज २३३५ रुपैयाँमा झरेको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया