शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

आज सुनको मूल्य तोलामा ३ हजारले घट्यो

आइतवार , जेठ २६, २०८२

काठमाडौं,२५ जेठ – नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार एक तोला सुनको मूल्य १ लाख ९० हजार ७०० रुपैयाँ कायम भएको छ ।

अघिल्लो साताको अन्तिम कारोबार दिन शुक्रबार एक तोला सुन १ लाख ९३ हजार ७०० सय रुपैयाँमा खरिदबिक्री भएको थियो।सुनको मूल्य घटेसँगै चाँदीको भाउ पनि घटेको छ ।

त्यस्तै अघिल्लो दिन हालसम्मकै उच्च मूल्य रेकर्ड बनाएको चाँदी आज ५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला २१५० रुपैयाँमा कारोबार भएको चाँदी आज २१४५ रुपैयाँमा कायम भएको हो ।

प्रतिक्रिया