शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

आज तोलामा एक हजारले बढ्यो सुनको मूल्य

सोमवार , जेठ २०, २०८२

काठमाडौं, १९ जेठ – सोमबार पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा एक हजार रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुनको मूल्य १ लाख ८८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आइतबार १ हजार ९८५ रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ९ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया