शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

आज सुनको भाउ तोलामा ७ सय बढ्यो

शुक्रवार , जेठ १७, २०८२

काठमाडौं,१६ जेठ – शुक्रबार सुनको भाउ तोलामा ७ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि भाउ प्रतितोला १ लाख ८८ हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ८७ हजार ८ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

त्यस्तै चाँदीको भाउ प्रतितोला १५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १९९५ रुपैयाँ रहेको चाँदी आज १९८० रुपैयाँमा झरेको छ ।

 

 

 

 

प्रतिक्रिया