शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

कर्मचारी आवश्यकता

शुक्रवार , बैशाख १९, २०८२

SHANTI FOUNDATION

 Vacancy Announcement

कर्मचारी आवश्यकता सिन्धुली जिल्ला

सूचना प्रकाशित मितिः २०८२ बैशाख १९ गते

यस सिन्धुली जिल्लामा एच. आई. भी. र एड्स संक्रमितहरुको हेरचाह, उपचार, परामर्श तथा अन्य सेवामा कार्यरत संस्था शान्ति ‘ फाउण्डेशन ’ द्वारा संचालित हुन गईरहेको The Global Fund GC-7 Treatment Care & Support Program अन्तर्गत “ घर तथा समुदायमा आधारित हेरचाह ” (CHBC)  कार्यक्रमको लागि निम्न कर्मचारी आवश्यक परेकोले इच्छुक उम्मेदवारलाई सूचनामा प्रकाशित मितिले ५ दिन भित्र आफ्नो सीभी सहित आवेदन दिन अनुरोध गरिन्छ। १. पदः Case Tracker -1 शैक्षिक योग्यताः ऋःब्रब्ल्ःरज्ब् वा सम्बन्धित क्षेत्रमा अध्ययन गरेको। कम्प्युटरमा दक्षःCMA/ANM/HA र अन्य डेटा एंट्री सम्बन्धी अनुभव। नोटः स्थानिय र एच.आई.भी. संक्रमितलाई पहिलो प्राथमिकता दिइनेछ। आवेदन दिनको लागिः माथिका मापदण्ड पूरा गर्ने उम्मेदवारहरूलाई vacancy.shantifoundation@gmail.com मा अपडेट गरिएको सीभी सहित आवेदन पठाउन अनुरोध गरिएको छ। आवेदन दिने अन्तिम मिति २०८२ बैशाख २४ गते हो। आवेदनहरू क्रमबद्ध रूपमा समीक्षा गरिनेछन्। सर्टलिस्ट गरिएको उम्मेदवारहरूलाई मात्र जानकारी दिइनेछ। शान्ति फाउण्डेशनले कुनै कारण नबताई कुनै पनि वा सबै आवेदन अस्वीकार गर्ने अधिकार राख्दछ। पारिश्रमिक र सुविधाहरू शान्ति फाउण्डेशनको नियम अनुसार दिइनेछ।  

सम्बन्धित विषय:

प्रतिक्रिया