शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

आज सुन र चाँदी दुवैको मूल्य बढ्यो

शुक्रवार , कार्तिक ३०, २०८१

काठमाडौँ ३० कार्तिक– आज सुनको मूल्य बढेको छ । अघिल्लो दिन बिहीबार एकैदिन २२०० रुपैयाँले घटेको मूल्य आज १०० रुपैयाँले सुधार आएको हो । यस अनुसार छापावाल सुनको मूल्य १ दाख ६० हजार ६०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी ब्यावसायी महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य पनि पाँच रुपैयाँ बढेको छ । योसँगै चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय १० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी ३५ रुपैयाँले घटेको थियो ।

प्रतिक्रिया