काठमाडौँ ,०७ असो – नेपाल राष्ट्र बैंकले २०८१ साल भदौ २४ गते सोमवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३३ रुपैया ४१२ पैसा र विक्रीदर १३४ रुपैयाँ ०१ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४८ रुपैयाँ ९२ पैसा र विक्रीदर १४९ रुपैयाँ ५९ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १७७ रुपैयाँ ७३ पैसा र विक्रीदर १७८ रुपैयाँ ५३ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १५६ रुपैया ९३ पैसा र विक्रीदर १५७ रुपैयाँ ६३ पैसा रहेको ।
अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ८१ पैसा र विक्रीदर ९१ रुपैयाँ २१ पैसा रहेको छ भने क्यानेडियन लर आज एकको खरिददर ९८ रुपैयाँ ३१ पैसा र विक्रीदर ९८ रुपैयाँ ७५ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर १०३ रुपैया ३७ पैसा र विक्रीदर १०३ रुपैयाँ ८३ रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ २७ पैसा र विक्रीदर ९ रुपैयाँ ३१ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ९२ पैसा र विक्रीदर १९ रुपैयाँ ०१ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ ५५ पैसा र विक्रीदर ३५ रुपैयाँ ७१ पैसा रहेकोछ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ५९ पैसा र विक्रीदर ३६ रुपैयाँ ७६ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ४ रुपैयाँ ०५ पैसा र विक्रीदर ४ रुपैयाँ ०७ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ ३२ पैसा र विक्रीदर ३६ रुपैयाँ ४९ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर ३१ रुपैयाँ ७३ पैसा र विक्रीदर ३१ रुपैयाँ ८७ रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर १० रुपैयाँ ०१ पैसा र विक्रीदर १० रुपैयाँ ०६ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ ११ पैसा र विक्रीदर १३ रुपैयाँ १७ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ ९७ पैसा र विक्रीदर २० रुपैयाँ ०६ पैसा रहेको छ भने हङकङड डलर खरिदर १७ रुपैयाँ १३ पैसा र विक्रीदर १७ रुपैयाँ २० पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ४३७ रुपैयाँ २४ पैसा र विक्रीदर ४३९ रुपैयाँ २० पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५३ रुपैयाँ ८७ पैसा र विक्रीदर ३५५ रुपैयाँ ४६ पैसा रहेको छ ।
