शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

अमेरिकामा नेपाली छात्राको गोली हानी हत्या

मंगलवार , भाद्र ११, २०८१

काठमाडौँ,११ भदौ – अमेरिकामा एक नेपालीको गोली हानी हत्या भएको छ। ह्युस्टनको एक अपार्टमेन्टमा बस्दै आएकी नेपाली विद्यार्थी मुना पाण्डेको गोली हानेर हत्या भएको हो। उनी त्यहाँस्थित एक कलेजमा अध्ययनरत थिइन्। हत्याबारे प्रहरीले अनुसन्धान सुरु गरिसकेको छ। मुनाको हत्याबारे परिवारलाई खबर भइसकेको छ।

प्रतिक्रिया