शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

यस्तो छ आज आइतवारको विदेशी मुद्राको विनिमयदर

आइतवार , श्रावण ६, २०८१

काठमाडौँ ,०६ साउन – नेपाल राष्ट्र बैंकले २०८१ साल साउन ०६ गते आइतवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३३ रुपैया ५७ पैसा र विक्रीदर १३४ रुपैयाँ १७ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४५ रुपैयाँ ४७ पैसा र विक्रीदर १४६ रुपैयाँ १२ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १७२ रुपैयाँ ६२ पैसा र विक्रीदर १७३ रुपैयाँ ३९ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १५० रुपैया १५ पैसा र विक्रीदर १५० रुपैयाँ ८२ पैसा रहेको ।

अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ४४ पैसा र विक्रीदर ८९ रुपैयाँ ८४ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९७ रुपैयाँ ४४ पैसा र विक्रीदर ९७ रुपैयाँ ८७ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९९ रुपैया ३५ पैसा र विक्रीदर ९९ रुपैयाँ ८० रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली ८ रुपैयाँ ४८ पैसा र विक्रीदर ८ रुपैयाँ ५२ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ३७ पैसा र विक्रीदर १८ रुपैयाँ ४६ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ ६१ पैसा र विक्रीदर ३६ रुपैयाँ ७७ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ६३ पैसा र विक्रीदर ३६ रुपैयाँ ७९ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ६८ पैसा र विक्रीदर ३ रुपैयाँ ७० पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ ३७ पैसा र विक्रीदर ३६ रुपैयाँ ५३ पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ४९ पैसा र विक्रीदर २८ रुपैयाँ ६२ रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ६२ पैसा र विक्रीदर ९ रुपैयाँ ६७ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको रिददर १२ रुपैयाँ ५३ पैसा र विक्रीदर १२ रुपैयाँ ५९ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ ५० पैसा र विक्रीदर १९ रुपैयाँ ५८ पैसा रहेको छ भने हङकङड डलर खरिदर १७ रुपैयाँ १० पैसा र विक्रीदर १७ रुपैयाँ १८ पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ४३६ रुपैयाँ ७३ पैसा र विक्रीदर ४३८ रुपैयाँ ६९ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५४ रुपैयाँ ३४ पैसा र विक्रीदर ३५५ रुपैयाँ ९४ पैसा रहेको छ ।

प्रतिक्रिया