शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

यस्तो छ आज शुक्रवारको विदेशी मुद्राको विनिमयदर

शुक्रवार , श्रावण ४, २०८१

काठमाडौँ ,०४ साउन – नेपाल राष्ट्र बैंकले २०८१ साल साउन ०४ गते शुक्रवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३३ रुपैया ५५ पैसा र विक्रीदर १३४ रुपैयाँ १५ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४५ रुपैयाँ ९८ पैसा र विक्रीदर १४६ रुपैयाँ ६४ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १७३ रुपैयाँ ३७ पैसा र विक्रीदर १७४ रुपैयाँ १५ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १५१ रुपैया ०२ पैसा र विक्रीदर १५१ रुपैयाँ ७० पैसा रहेको ।

अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ८९ पैसा र विक्रीदर ९० रुपैयाँ ३० पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९७ रुपैयाँ ६२ पैसा र विक्रीदर ९८ रुपैयाँ ०६ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९९ रुपैया ६० पैसा र विक्रीदर १०० रुपैयाँ ०४ रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली ८ रुपैयाँ ५४ पैसा र विक्रीदर ८ रुपैयाँ ५७ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ४० पैसा र विक्रीदर १८ रुपैयाँ ४८ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ ६१ पैसा र विक्रीदर ३६ रुपैयाँ ७७ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ६२ पैसा र विक्रीदर ३६ रुपैयाँ ७९ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ७१ पैसा र विक्रीदर ३ रुपैयाँ ७३ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ ३६ पैसा र विक्रीदर ३६ रुपैयाँ ५२ पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ६१ पैसा र विक्रीदर २८ रुपैयाँ ७४ रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ६६ पैसा र विक्रीदर ९ रुपैयाँ ७० पैसा रहेको छ भने स्विडिस क्रोनर एकको रिददर १२ रुपैयाँ ६६ पैसा र विक्रीदर १२ रुपैयाँ ७२ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ ५७ पैसा र विक्रीदर १९ रुपैयाँ ६६ पैसा रहेको छ भने हङकङड डलर खरिदर १७ रुपैयाँ १० पैसा र विक्रीदर १७ रुपैयाँ १८ पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ४३७ रुपैयाँ १२ पैसा र विक्रीदर ४३९ रुपैयाँ ०९ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५४ रुपैयाँ २९ पैसा र विक्रीदर ३५५ रुपैयाँ ८८ पैसा रहेको छ ।

प्रतिक्रिया