काठमाडौँ ,०२ साउन – नेपाल राष्ट्र बैंकले २०८१ साल साउन ०२ गते बुधवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३३ रुपैया ४४ पैसा र विक्रीदर १३४ रुपैयाँ ०४ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४५ रुपैयाँ ४० पैसा र विक्रीदर १४६ रुपैयाँ ०५ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १७२ रुपैयाँ ९६ पैसा र विक्रीदर १७३ रुपैयाँ ७४ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १४८ रुपैया ९८ पैसा र विक्रीदर १४९ रुपैयाँ ६५ पैसा रहेको ।
अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ९४ पैसा र विक्रीदर ९० रुपैयाँ ३४ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९७ रुपैयाँ ५१ पैसा र विक्रीदर ९७ रुपैयाँ ९५ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९९ रुपैया २९ पैसा र विक्रीदर ९९ रुपैयाँ ७४ रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली ८ रुपैयाँ ४२ पैसा र विक्रीदर ८ रुपैयाँ ४६ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ३६ पैसा र विक्रीदर १८ रुपैयाँ ४५ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ ५८ पैसा र विक्रीदर ३६ रुपैयाँ ७४ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ५९ पैसा र विक्रीदर ३६ रुपैयाँ ७६ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ७० पैसा र विक्रीदर ३ रुपैयाँ ७२ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ ३३ पैसा र विक्रीदर ३६ रुपैयाँ ४९ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ५४ पैसा र विक्रीदर २८ रुपैयाँ ६७ रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ६५ पैसा र विक्रीदर ९ रुपैयाँ ६९ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको रिददर १२ रुपैयाँ ५८ पैसा र विक्रीदर १२ रुपैयाँ ६३ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ ४९ पैसा र विक्रीदर १९ रुपैयाँ ५८ पैसा रहेको छ भने हङकङड डलर खरिदर १७ रुपैयाँ १० पैसा र विक्रीदर १७ रुपैयाँ १८ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ४३६ रुपैयाँ ४८ पैसा र विक्रीदर ४३८ रुपैयाँ ४४ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५४ रुपैयाँ ०० पैसा र विक्रीदर ३५५ रुपैयाँ ५९ पैसा रहेको छ ।
