शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

यस्तो छ आज मंगलवारको विदेशी मुद्राको विनिमयदर

मंगलवार , श्रावण १, २०८१

काठमाडौँ ,०१ साउन – नेपाल राष्ट्र बैंकले २०८१ साल साउन ०१ गते मंगलवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३३ रुपैया ४६ पैसा र विक्रीदर १३३ रुपैयाँ ०६ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४५ रुपैयाँ ६२ पैसा र विक्रीदर १४६ रुपैयाँ २७ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १७३ रुपैयाँ १९ पैसा र विक्रीदर १७३ रुपैयाँ ९७ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १४९ रुपैया २४ पैसा र विक्रीदर १४९ रुपैयाँ ९१ पैसा रहेको ।

अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ४६ पैसा र विक्रीदर ९० रुपैयाँ ८७ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९७ रुपैयाँ ८१ पैसा र विक्रीदर ९८ रुपैयाँ २४ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९९ रुपैया ४५ पैसा र विक्रीदर ९९ रुपैयाँ ९० रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली ८ रुपैयाँ ४५ पैसा र विक्रीदर ८ रुपैयाँ ४९ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ३८ पैसा र विक्रीदर १८ रुपैयाँ ४६ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ ८६ पैसा र विक्रीदर ३५ रुपैयाँ ७४ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ६० पैसा र विक्रीदर ३६ रुपैयाँ ७६ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ६९ पैसा र विक्रीदर ३ रुपैयाँ ७१ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ ३४ पैसा र विक्रीदर ३६ रुपैयाँ ५० पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ५७ पैसा र विक्रीदर २८ रुपैयाँ ७० रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ६५ पैसा र विक्रीदर ९ रुपैयाँ ७० पैसा रहेको छ भने स्विडिस क्रोनर एकको रिददर १२ रुपैयाँ ६२ पैसा र विक्रीदर १२ रुपैयाँ ६८ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ ५२ पैसा र विक्रीदर १९ रुपैयाँ ६० पैसा रहेको छ भने हङकङड डलर खरिदर १७ रुपैयाँ १० पैसा र विक्रीदर १७ रुपैयाँ १८ पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ४३६ रुपैयाँ ६६ पैसा र विक्रीदर ४३८ रुपैयाँ ६२ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५४ रुपैयाँ ०६ पैसा र विक्रीदर ३५५ रुपैयाँ ६५ पैसा रहेको छ ।

प्रतिक्रिया