काठमाडौँ ,२९ असार – नेपाल राष्ट्र बैंकले २०८१ साल असार २९ गते शनिवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३३ रुपैया ३६ पैसा र विक्रीदर १३३ रुपैयाँ ९६ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४५ रुपैयाँ २४ पैसा र विक्रीदर १४५ रुपैयाँ ८९ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १७२ रुपैयाँ ८८ पैसा र विक्रीदर १७३ रुपैयाँ ६६ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १४८ रुपैया ९१ पैसा र विक्रीदर १४९ रुपैयाँ ५८ पैसा रहेको ।
अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ३३ पैसा र विक्रीदर ९० रुपैयाँ ७४ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९७ रुपैयाँ ९१ पैसा र विक्रीदर ९८ रुपैयाँ ३५ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९९ रुपैया ३३ पैसा र विक्रीदर ९९ रुपैयाँ ७७ रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली ८ रुपैयाँ ३९ पैसा र विक्रीदर ८ रुपैयाँ ४३ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ३९ पैसा र विक्रीदर १८ रुपैयाँ ४७ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ ५६ पैसा र विक्रीदर ३५ रुपैयाँ ७२ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ५७ पैसा र विक्रीदर ३६ रुपैयाँ ७४ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ६९ पैसा र विक्रीदर ३ रुपैयाँ ७० पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ ३१ पैसा र विक्रीदर ३६ रुपैयाँ ४७ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ५६ पैसा र विक्रीदर २८ रुपैयाँ ६९ रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ६९ पैसा र विक्रीदर ९ रुपैयाँ ७४ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको रिददर १२ रुपैयाँ ६४ पैसा र विक्रीदर १२ रुपैयाँ ७० पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ ४७ पैसा र विक्रीदर १९ रुपैयाँ ५५ पैसा रहेको छ भने हङकङड डलर खरिदर १७ रुपैयाँ ०८ पैसा र विक्रीदर १७ रुपैयाँ १६ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ४३६ रुपैयाँ ४४ पैसा र विक्रीदर ४३८ रुपैयाँ ४१ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५३ रुपैयाँ ८० पैसा र विक्रीदर ३५५ रुपैयाँ ३९ पैसा रहेको छ ।
