काठमाडौँ ,२८ असार – नेपाल राष्ट्र बैंकले २०८१ साल असार २८ गते शुक्रवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३३ रुपैया ४० पैसा र विक्रीदर १३४ रुपैयाँ ०० पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४४ रुपैयाँ ७५ पैसा र विक्रीदर १४५ रुपैयाँ ४० पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १७१ रुपैयाँ ७३ पैसा र विक्रीदर १७२ रुपैयाँ ५० पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १४८ रुपैया ५५ पैसा र विक्रीदर १४९ रुपैयाँ २२ पैसा रहेको ।
अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ १० पैसा र विक्रीदर ९० रुपैयाँ ५० पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९७ रुपैयाँ ८३ पैसा र विक्रीदर ९८ रुपैयाँ २७ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९९ रुपैया ०० पैसा र विक्रीदर ९९ रुपैयाँ ४४ रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली ८ रुपैयाँ २६ पैसा र विक्रीदर ८ रुपैयाँ २९ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ३६ पैसा र विक्रीदर १८ रुपैयाँ ४४ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ ५७ पैसा र विक्रीदर ३५ रुपैयाँ ७३ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ५८ पैसा र विक्रीदर ३६ रुपैयाँ ७५ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ६८ पैसा र विक्रीदर ३ रुपैयाँ ६९ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ ३२ पैसा र विक्रीदर ३६ रुपैयाँ ४८ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ६४ पैसा र विक्रीदर २८ रुपैयाँ ५९ रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ६७ पैसा र विक्रीदर ९ रुपैयाँ ७१ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको रिददर १२ रुपैयाँ ६८ पैसा र विक्रीदर १२ रुपैयाँ ७३ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ ४० पैसा र विक्रीदर १९ रुपैयाँ ४९ पैसा रहेको छ भने हङकङड डलर खरिदर १७ रुपैयाँ ०८ पैसा र विक्रीदर १७ रुपैयाँ १६ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ४३५ रुपैयाँ ९५ पैसा र विक्रीदर ४३७ रुपैयाँ ९१ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५३ रुपैयाँ ९० पैसा र विक्रीदर ३५५ रुपैयाँ ४९ पैसा रहेको छ ।
