शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

यस्तो छ आज बिहिवारको विदेशी मुद्राको विनिमयदर

बिहिवार , आषाढ २८, २०८१

काठमाडौँ ,२७ असार – नेपाल राष्ट्र बैंकले २०८१ साल असार २७ गते बिहिवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३३ रुपैया ३४ पैसा र विक्रीदर १३३ रुपैयाँ ९४ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४४ रुपैयाँ ३१ पैसा र विक्रीदर १४४ रुपैयाँ ९६ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १७० रुपैयाँ ८० पैसा र विक्रीदर १७१ रुपैयाँ ५७ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १४८ रुपैया ५२ पैसा र विक्रीदर १४९ रुपैयाँ १९ पैसा रहेको ।

अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ८८ पैसा र विक्रीदर ९० रुपैयाँ २९ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९७ रुपैयाँ ७७ पैसा र विक्रीदर ९८ रुपैयाँ २१ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९८ रुपैया ८२ पैसा र विक्रीदर ९९ रुपैयाँ २६ रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली ८ रुपैयाँ २६ पैसा र विक्रीदर ८ रुपैयाँ २९ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ३३ पैसा र विक्रीदर १८ रुपैयाँ ४१ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ ५५ पैसा र विक्रीदर ३५ रुपैयाँ ७१ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ५७ पैसा र विक्रीदर ३६ रुपैयाँ ७३ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ६७ पैसा र विक्रीदर ३ रुपैयाँ ६८ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ ३० पैसा र विक्रीदर ३६ रुपैयाँ ४७ पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ३७ पैसा र विक्रीदर २८ रुपैयाँ ४९ रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ६३ पैसा र विक्रीदर ९ रुपैयाँ ६७ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको रिददर १२ रुपैयाँ ६५ पैसा र विक्रीदर १२ रुपैयाँ ७१ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ ३४ पैसा र विक्रीदर १९ रुपैयाँ ४३ पैसा रहेको छ भने हङकङड डलर खरिदर १७ रुपैयाँ ०७ पैसा र विक्रीदर १७ रुपैयाँ १५ पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ४३५ रुपैयाँ ७२ पैसा र विक्रीदर ४३७ रुपैयाँ ६८ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५३ रुपैयाँ ५६ पैसा र विक्रीदर ३५५ रुपैयाँ ३१ पैसा रहेको छ ।

प्रतिक्रिया