काठमाडौँ ,२५ असार – नेपाल राष्ट्र बैंकले २०८१ साल असार २६ गते बुधवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३३ रुपैया २८ पैसा र विक्रीदर १३३ रुपैयाँ ८८ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४४ रुपैयाँ १७ पैसा र विक्रीदर १४४ रुपैयाँ ८२ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १७० रुपैयाँ ६५ पैसा र विक्रीदर १७१ रुपैयाँ ४२ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १४८ रुपैया ३९ पैसा र विक्रीदर १४९ रुपैयाँ ०६ पैसा रहेको ।
अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ७६ पैसा र विक्रीदर ९० रुपैयाँ १७ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९७ रुपैयाँ ७१ पैसा र विक्रीदर ९८ रुपैयाँ १५ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९८ रुपैया ६७ पैसा र विक्रीदर ९९ रुपैयाँ १२ रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली ८ रुपैयाँ २७ पैसा र विक्रीदर ८ रुपैयाँ ३१ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ३३ पैसा र विक्रीदर १८ रुपैयाँ ४१ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ ५३ पैसा र विक्रीदर ३५ रुपैयाँ ६९ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ५५ पैसा र विक्रीदर ३६ रुपैयाँ ७१ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ६६ पैसा र विक्रीदर ३ रुपैयाँ ६८ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ २९ पैसा र विक्रीदर ३६ रुपैयाँ ४५ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ३१ पैसा र विक्रीदर २८ रुपैयाँ ४४ रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ६४ पैसा र विक्रीदर ९ रुपैयाँ ६८ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको रिददर १२ रुपैयाँ ६२ पैसा र विक्रीदर १२ रुपैयाँ ६८ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ ३३ पैसा र विक्रीदर १९ रुपैयाँ ४१ पैसा रहेको छ भने हङकङड डलर खरिदर १७ रुपैयाँ ०६ पैसा र विक्रीदर १७ रुपैयाँ १४ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ४३५ रुपैयाँ ५६ पैसा र विक्रीदर ४३७ रुपैयाँ ५२ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५३ रुपैयाँ ५६ पैसा र विक्रीदर ३५५ रुपैयाँ १५ पैसा रहेको छ ।
