शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

यस्तो छ आज शुक्रवारको विदेशी मुद्राको विनिमयदर

शुक्रवार , आषाढ २२, २०८१

काठमाडौँ ,२१ असार – नेपाल राष्ट्र बैंकले २०८१ साल असार २१ गते शुक्रवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३३ रुपैया ३० पैसा र विक्रीदर १३३ रुपैयाँ ९० पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४३ रुपैयाँ ९२ पैसा र विक्रीदर १४४ रुपैयाँ ५७ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १७० रुपैयाँ ०२ पैसा र विक्रीदर १७० रुपैयाँ ७८ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १४८ रुपैया ०७ पैसा र विक्रीदर १४८ रुपैयाँ ७४ पैसा रहेको ।

अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ६८ पैसा र विक्रीदर ९० रुपैयाँ ०९ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९७ रुपैयाँ ८५ पैसा र विक्रीदर ९८ रुपैयाँ २९ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९८ रुपैया ६२ पैसा र विक्रीदर ९९ रुपैयाँ ०६ रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली ८ रुपैयाँ २७ पैसा र विक्रीदर ८ रुपैयाँ ३१ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ३४ पैसा र विक्रीदर १८ रुपैयाँ ४२ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ ५३ पैसा र विक्रीदर ३५ रुपैयाँ ६९ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ५६ पैसा र विक्रीदर ३६ रुपैयाँ ७२ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ६४ पैसा र विक्रीदर ३ रुपैयाँ ६६ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ २९ पैसा र विक्रीदर ३६ रुपैयाँ ४६ पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ३० पैसा र विक्रीदर २८ रुपैयाँ ४३ रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ६६ पैसा र विक्रीदर ९ रुपैयाँ ७० पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ६९ पैसा र विक्रीदर १२ रुपैयाँ ७५ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ ३० पैसा र विक्रीदर १९ रुपैयाँ ३८ पैसा रहेको छ भने हङकङड डलर खरिदर १७ रुपैयाँ ०७ पैसा र विक्रीदर १७ रुपैयाँ १५ पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ४३५ रुपैयाँ ३२ पैसा र विक्रीदर ४३७ रुपैयाँ २८ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५३ रुपैयाँ ६१ पैसा र विक्रीदर ३५५ रुपैयाँ २० पैसा रहेको छ ।

प्रतिक्रिया