काठमाडौँ ,१९ असार – नेपाल राष्ट्र बैंकले २०८१ साल असार १९ गते बुधवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३२ रुपैया ३२ पैसा र विक्रीदर १३३ रुपैयाँ ९२ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४२ रुपैयाँ ९० पैसा र विक्रीदर १४३ रुपैयाँ ५४ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १६८ रुपैयाँ ५८ पैसा र विक्रीदर १६९ रुपैयाँ ३४ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १४७ रुपैया ५१ पैसा र विक्रीदर १४८ रुपैयाँ १७ पैसा रहेको ।
अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ६५ पैसा र विक्रीदर ८९ रुपैयाँ ०५ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९७ रुपैयाँ ०८ पैसा र विक्रीदर ९७ रुपैयाँ ५२ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९८ रुपैया ११ पैसा र विक्रीदर ९८ रुपैयाँ ५५ रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली ८ रुपैयाँ २५ पैसा र विक्रीदर ८ रुपैयाँ २८ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ३३ पैसा र विक्रीदर १८ रुपैयाँ ४२ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ ५४ पैसा र विक्रीदर ३५ रुपैयाँ ७० पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ५७ पैसा र विक्रीदर ३६ रुपैयाँ ७४ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ६२ पैसा र विक्रीदर ३ रुपैयाँ ६४ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ ३० पैसा र विक्रीदर ३६ रुपैयाँ ४६ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ २५ पैसा र विक्रीदर २८ रुपैयाँ ३८ रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ६० पैसा र विक्रीदर ९ रुपैयाँ ६४ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ५२ पैसा र विक्रीदर १२ रुपैयाँ ५७ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ १६ पैसा र विक्रीदर १९ रुपैयाँ २४ पैसा रहेको छ भने हङकङड डलर खरिदर १७ रुपैयाँ ०६ पैसा र विक्रीदर १७ रुपैयाँ १४ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ४३४ रुपैयाँ ८५ पैसा र विक्रीदर ४३६ रुपैयाँ ८० पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५३ रुपैयाँ ६६ पैसा र विक्रीदर ३५५ रुपैयाँ २५ पैसा रहेको छ ।
